भिडियो

संसदमा देखियो यस्तो रमिता : सांसद रा’जीनामा माग्ने, मन्त्री हाँसेको हाँस्यै गर्ने (भिडियोसहित)

काठमाडौं । सत्तारुढ नेकपाका राष्ट्रिय सभा सदस्य रामनारायण बि’डारीले काम गर्न नसक्ने हो भने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने माग गरेका छन् । वि’नियोजन विधेय’कमाथिको छलफलमा भा’ग लिँ’दै मंग’लबार राष्ट्रिय स’भाको बै’ठकमा उनले काम नगर्ने मन्त्री’हरु तलब खा’एर ब’स्नुभन्दा सामूहिक रुपमा रा’जीनामा दिनुपर्ने बताएका हुन्।

सांसद बिडारीले राजीनामा माग्दा यसको गाम्भीर्यला भुलेर मन्त्रीहरु हाँसिरहे । आकर्षक रुपमा बैठकमा बोलेका सांसद बिडारीले काम गर्न नसक्ने भएपछि सामूहिक रुपमा राजीनामा दिनुपर्ने बताएपछि बैठकमा सहभागी सबैमन्त्रीहरु हाँसेका थिए।

उक्त बैठकमा उ’पप्रधान तथा रक्षा’मन्त्री ई’श्वर पो’खरेल, पर’राष्ट्रमन्त्री प्रदीप ज्ञ’वाली, वा’णिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सं’स्कृति प’र्यटन तथा नागरिक उड्ड’यनमन्त्री यो’गेश भट्टराई, कृ’षि म’न्त्री घन’श्याम भु’साल, संघीय मा’मिला तथा सामान्य प्र’शासनमन्त्री हृ’दयश त्रिपाठी, स्वास्थ्य तथा जनसं’ख्यामन्त्री भानु’भक्त ढकाल, शि’क्षामन्त्री गिरिरा’ज’मणी पोखरेल सहभागी थिए।

Related Articles

Back to top button
Close