समाचार

समाचार क्वा,रेन्टा,इनमै कृष्ण र सीताको वि,वाह, वडा,ध्यक्ष बने पु,रोहित

घोराही। दाङमा एक जोडीले क्वारे,न्टाइनस्थ,लमै वि,वाह गरेका छन् । १४ दिन क्वा,रेन्टाइनमा बसेका उनीहरुको पीसीआर रि,पोर्ट ने,गेटिभ आएपछि उनीहरुले क्वारे,न्टाइनस्थलको छेउमै रहेको बरपिपलको चौतारीमुनि बिहे गरेका हुन् । घोराही वडा नं. १८ का वडाध्यक्ष भरत अर्यालले पुरोहितको रुपमा मन्त्रो,च्चारण गरेर उनीहरुको वि,वाह गराए ।

घोराही उपमहानगरपालिका–१८का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका–७ की २१ व,र्षीया सीता चौ,धरीको आइतबार वि,वाह भएको हो । उनीहरुको प्रेम थियो तर परिवारले नमानेका कारण विवाह हुन सकेको थिएन । अहिले परिवार पनि सहमत भएपछि उनहिरुको विवा,हले पूर्णता पाएको हो ।

कृष्णका अनुसार २ वर्षअघि उनीहरुको फेसबुकमार्फत चिनजान भएको थियो । मित्र,ता वि,स्तारे प्रे,ममा परिणत भएको थियो । नयाँदिल्लीको एक होटलमा से,फको काम गर्ने कृष्णले ९ महिनाअघि नेपाल आएर सीतालाई साथमै लिएर गएका थिए । त्यतिबेलासीता तुलसीपुरस्थित गोरखा माविका कक्षा १२ मा पढ्थिन् । जेठ १० गते नेपाल फर्केका उनीहरुलाई क्वारे,न्टाइनमा राखिएको थियो । उनीहरुको पीसीआर रिपो,र्ट नेगेटिभ आएपछि उनीहरुले त्यही दिन विवाह गरे ।

उनीहरुको विवाह हतारहतार गर्नुको कारण परिवारको धार्मिक मा,न्यता हो । जेठमा उनहिरु भागेर गएको ९ महिना भएको थियो । असारमा उनीहरु भागेको १० महिना हुने र दशौं महिनामा शुभकार्य गर्न नहुने मान्यता परिवारले राखेपछि हतारहतार जेठ महिनाकै अन्तिम दिन ३२ गते उनीहरुको विवाह गरियो ।

Related Articles

Back to top button
Close