समाचार

अबको केहि मिनेटमा रबि छुट्दै , हजारौ समर्थक खुसियाली मनाउन चितवनमा जम्मा हुदै

काठमान्डौ , रबि लामिछाने साधारण तारेखमा छुट्ने भएका छन् । साझ छ बजे अदालतले आदेश दिने श्रोतको दाबी छ। आ*त्महत्या दु*रुत्साहन गर्न कुनै प्रमाण नपुगेको बताइएको छ । चितवन जिल्ला अदालतमा शालिकराम आ*त्मह*त्या प्र*करणका अ*भियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थु*नछेक ब*हस सकिएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इ*जलासमा भएको ब*हसका लागि ८ जना वकिलहरुले ब*हस गरेका थिए। यसै बिच भरतपुरको चौबिस कोटीमा रवि लामिछाने स*मर्थक र प्रहरीबीच झ*डप भएको छ ।

ग*स्तीमा रहेको प्रहरी टोलीमाथि रवि समर्थकले ढुंगा प्र*हार गरेपछि प्रहरीले अ*श्रुग्यास प्र*हार गरेको छ। अहिले पनि झ*पड जारी छ । जिल्ला प्रहरी र अदालत कार्यालयनजिकको क्षेत्रको मा*होल शान्त भए पनि चौबिसकोटीमा भे*ला भएका रवि समर्थक र प्रहरीबीच झ*डप भएको हो ।

Related Articles

Back to top button
Close