भिडियो

क्वारेन्टिन घट’ ना : सन्चो छैन दाइ छोड्दिनुस भन्दै धेरै रोएँ तर पा ’ पिहरुले छोडेन ( भिडियो)

काठमाडौं। कैलालीको क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सा’मूहिक ब’ला’त्का’रमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समू हिक ब’ला त्का’र भएको भन्दै न्याय मागेकी हुन् । तर घट’ना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तो डफोड गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले तीन जनालाई प’क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जाहेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं।’

पी’डि’त महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् । उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै ड’र लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् । उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्यो र ढोका खोलेर मलाई ज बरज’स्ती गर्यो ।’ तर उनी गएको कोठाको ढोकामा चुकुल थिएन । ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ‘सञ्चो थिएन, टाउको दु’खिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन्।

मध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गा’ली गर्नुका साथै पुलिस बोलाउन चे तावनी दिँदा पनि उनी नमानेको पी डितले बताइन् । त्यसपछि ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको उनले भनिन्, ‘उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्यो र ढोका खोलेर मलाई ज बरज’स्ती गर्यो।’

अर्का स्वयंसेवक आएर भिडियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गु हार मागेको भन्दै उनले भनिन्, ‘अब मलाई सहयोग गर्छ भनेर दाइ बचाउनुस् भनेँ । तर उसले पनि त्यस्तै व्यवहार गर्यो ममाथि ।’ भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र नदिए भिडियो भाइरल गर्ने ध’म्की दिएको पी डित युवतीले बताएकी छिन् । उनले आफू स्वास्थ्य परीक्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चाकी आमा हुँ । नभएको आ रोप लगाएर कसैकाे बेइज्जत गर्नुपर्ने केही कारण छैन।

Related Articles

Back to top button
Close