समाचार

क्वा,रेन्टा,इनमा खाना खाएर ए,क्कासी छाती दु,ख्यो भनेर ढ,लेका व्यक्तिको मृ,त्यु

काठमाडौं । को’रोना सं’क्रममणको आशंकामा क्वारेन्टाइन बसेका एक जनाको मृ,त्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–७ स्थित क्वारे,नटाइनमा बसेका एकजनाको मृ,त्यु भएको हो । १३ दिनअघि भारतको ग’ढवालबाट आएका ५० वर्षीय पुरुषको ज्या’न गएको हो । उनको आज बिहान मृ,त्यु भएको मे’यर हस्त पुनले जान’कारी दिनुभयो । सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दु,ख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृ,त्यु भएको मेयर पुनले ब’ताउनुभयो । मृ,तकको स्वाब पीसीआर परिक्षणको लागि सु’र्खेत प्रयोग’शालामा पठाइएको छ ।

नेपालमा को’रोना सं’क्रमण बढ्दै जाँदा सं’युक्त रा’ष्ट्रस’ङ्घको चासो, दियो यस्तो चेतावनी

काठमाडौं । विश्व’व्यापी रूपमा फैलिरहेको को’रोनाभा’इरस स’ङ्क्रमणको प्रभाव नेपालमा पनि देखिएको छ। परीक्षणको दायरा बढा’इएसँगै नेपालमा पछि’ल्ला केही हप्ता देखि स’ङ्क्रमित हुनेहरूको स’ङ्ख्यामा व्यापक वृ’द्धि देखिएको छ। कोभिड-१९ मुलत: स्वा’स्थ्यसँग स’म्बन्धित समस्या रहेका कारण यसको प्रभाव स’ङ्क्रमित र त्यसबाट मृ’त्यु हुनेहरूका रूपमा अघि आएको भए पनि आ’र्थिक सामाजिक लगायतका अन्य वि’भिन्न क्षे’त्रमा समेत यसको दूरगामी प्रभाव रहने बताइएको छ।

यसै सन्दर्भमा बीबीसी सं’वाददाता संजीव गिरीले नेपालका लागि सं’युक्त राष्ट्र स’ङ्घीय आवासीय सं’योजक भ्यालरी जु’लियण्डसँग कोभिड-१९ महामारीकाबीच नेपालको पछिल्लो अवस्था, सम्भा’वित प्रभाव र नेपालमा केन्द्रित रहेर रा’ष्ट्रस’ङ्घको पहल लगायतका विषयमा कुराकानी गरेका थिए। प्र’स्तुत छ कु’राकानीको सम्पादित अंश।

Related Articles

Back to top button
Close