समाचार

सुशान्तलाई सम्झँदै दीपकराज गिरीले लेखे सबैलाई चकित पार्ने यस्तो स्टाटस !

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ’त्मह’त्याको खबरप्रति नेपाली कलाकारहरुले समेत दुःख ब्यक्त गरिरहेका छन् । यस्तैमा अभिनेता दीपकराज गिरीले पनि सुशान्तलाई सम्झिएका छन् । दीपकले उनलाई उनकै अभिनय रहेको फिल्म ‘छिछोरे’ को मार्फत सम्झिएका हुन् । गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै सुशान्तप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गरेका छन् । सुशान्तसिंह राजपुत जसले फिल्म ‘छिछोरे’ मार्फत आ’त्मह’त्याबि’रुद्ध त्यति मिठो सन्देश दिएका थिए ।

आज उनी स्वयं आ’त्मह’त्याको नि’र्दयी पा’सोमा झु’न्डिएर प्राण त्या’ग गरेभन्दा एक छिनसम्म आफुलाई प’त्यार नलागेको दीपकले बताए । दीपकले आज म लैख्छु भन्दै सुरु गरेको लामो स्टाटसमा विश्वभर म’हामारीको रुपमा फैलिएको आ’त्मह’त्या जस्तो ड’रलाग्दो रो’गको बारेमा थोरै ध्यान दिने गरेकोमा चि’न्ता समेत व्यक्त गरेका छन् । ‘आ’त्मह’त्या गर्ने मानिस तुरुन्तै डोरी लगाउँदैन ।

उसले केही संकेत अरु अवश्य गरेको हुन्छ । आफु पी’डामा रहेको कुरा नजिकका साथीभाईलाई सिधा वा घु’माउरो ढंगले भनेकै हुन्छ’ दिपकको अगाडि लेखेका छन्– ‘यस्तो बेलामा सकेसम्म सम्झाउने कोसिस गर्नुपर्छ, म छु, केहि गरौंला, हेरौंला, चि’न्ता नगर, यो सबैको स’मस्या हो, एकदिन ठिक हुन्छ भनेर सान्त्वना दिनुपर्छ ।’

को’रोनाले श्रृजित बिभिन्न स’मस्या मनमा खेलाउँदा डि’प्रेसन हुन सक्ने ख’तरा रहेको समेत देखेको दीपकले को’रोनाको यो म’हामारीको समय आफ्नो र आफ्नो परिवारको मानसिक स्वास्थ्यको ख्याल गर्न समेत सबैलाई सुझाएका छन् ।

Related Articles

Back to top button
Close