समाचार

जस्ले आ ’ त्मह ’ त्याविरुद्ध मिठो सन्देश दिए उनैले पा ’ सो लगाए …

काठमाडौं। बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आइतबार पासो लगाएर ज्यान आफ्नै ज्या’न फा’लेका छन् । उनले आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर ज्यान फालेका हुन् । उनले अचानक पा’सो लगा’एर ज्या’न फाल्दा बलिउडका सबै कलाकार दु’खी भएका छन्।
त्यस्तै नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा हास्यकलाकार दिपकराज गिरीले पनि उनको निधनले दुख लागेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सुसान्तले सबैलाई आ’त्मह’त्या गर्न नहुने भन्दै मिठो सन्देश दिएको तर आज आफैले पासो लगाएको बताएका छन्।
उनले स्टाटसमा लेखेका छन् –
आज म लेख्दैछू ……..
एउटा अपरिपक्व बिद्याथी पढाइको बोझले डिप्रे’सनमा जान्छ
उस्ले चारैतिर अध्यारो देख्न थाल्छ , अन्तत उस्ले आ’त्मह’त्या गर्ने निर्णय गर्छ तर उस्को बाबुले उस्लाइ बचाउछ,
आफ्नो छोरालाइ जीन्दगिको सहि अर्थ मात्रै सिकाउदैन, जति ठूलो बाधा अब’रोध लाइ पनि मुस्कुराएर जित्नु पर्छ , संघर्ष गर्नु पर्छ भन्ने
शिक्षा दिन्छ … यो कथा हो हिन्दि चलचित्र “ छिछौरे “को !!!
केहि समय अगाढि हेरेको थिए , आज त्यहि चलचित्र का ती पिता बन्ने पात्र , “सुसान्त सिह् राजपूत “जस्ले आ’त्मह’त्या बि’रूद्द त्यति मिठो सन्देश दिएका थिए , आज उनि स्वयं आ’त्मह’त्याको नि’र्दयी पा’सोमा प्राण त्या’ग गरे भन्दा एकछिन सम्म पत्यारै लागेन….. त्यसपछि मलाइ कुनै ज़मानामा मेरा एक गुरूले भनेको एउटा धट’ना याद आयो
एकजना नाम चलेका लेखक थिए ( नाम बिर्सिए अहिले) उनिले आ’त्मह’त्या गर्नु हुन्न “ भन्ने बारेमा धेरै पुस्तक लेखेका थिए
जिन्दगि सुन्दर छ , आ’त्मह’त्या गर्नु पा’प हो भनेर धेरैलाइ हैसला पनि दिन्थे तर उनै लेखकले अन्त्यमा आ’त्मह’त्या कै बाटो रोज़े गुरूले भनेका कुरा आज फेरी एक पटक सम्झिए ,
सॉच्चै हो सान्तवना दिन, सम्झाउन सजिलो छ , जीन्दगिको भागदौड मा जुन संघर्ष को सामना प्रत्येक पल गर्नु पर्छ त्त्यसबाट निस्कने निराशाको बिष समुन्द्र मन्थन बाट निस्केको कालोकुट बिष भन्दा कम हानिकारक हुदैन र त्यो बिष निल्ने क्षमतावान महादेब जस्ता कठोर र साहसीक मान्छे यो संसारमा बिरलै पाइन्छ
आ’त्मह’त्याका पछाडि अनेकौ कारण हुन्छन् ,
अहिले हामि कोरोनाको पि’डा झेलिरहेका छौ अहिलेको अबस्थामा कतिलाइ आर्थिक समस्या होला , भबिष्यको चिन्ता होला यसबाट दि’क्दारी उत्पन्न होला , कतिका पढाइ बिग्रीएका छन् कतिका धन्दा चौ’पट भए होलान, कतिका योजना भ’त्किए होलान् यस्ता कुरा लाइ मनमा खेलाइ रहदा भबिष्य अन्धकार देखिन सक्छ अनि हामि बिस्तारै डिप्रे’सनको खाड’लमा जाकिन सक्छौ … कोराना बाट बच्न के गर्नु पर्छ , सुगर प्रेसर, एच आइ भि बाट बच्न के गर्नु पर्छ यस्मा धेरै ठॉउमा बताइन्छ ,
, सिकाइन्छ पढाइन्छ पनि तर अहिले बिश्वभर मा’हामा’रीको रूपमा फैलिएको आ’त्मह’त्या जस्तो ड’रलाग्दो रोगको बारेमा थोरै मात्रै ध्यान दिइएको छ… आ’त्मह’त्या गर्ने मान्छेले तुरून्तै डोरी लगाउदैन उस्ले केहि संकेत हरू अबश्य गरेको हुन्छ आफू पि’डामा रहेको कुरा नजिकका साथिभाइ सिधा वा घुमाउरो ढंगले भनेकै हुन्छ , यस्तो बेलामा सकेसम्म एकले अर्को लाइ सम्झाउने कोशिस गर्नु पर्छ ! म छू, केहि गरौला, हेरौला, चिन्ता नगर, यो सबैको समस्या हो ,एकदिन ठिक हुन्छ .. यस्ता सान्तवना का शब्द मात्रले पनि ठूलो काम गर्न सक्छ
अत यस्तो बेलामा एकले अर्को लाइ हौसला दिन नछोडौ…
यो म’हामा’रीमा आफ्नो र आफ्नो परिवारको बिशेष गरेर मान’सिक स्वास्थ्यको ख़्याल गरौ …..
हार्दिक श्रद्धांजलि सुसान्त सिंह राजपूत लगायत
आ’त्मह’त्याको सिकार भएका सम्पूर्ण मृ’तात्मा’हरू प्रति

Related Articles

Back to top button
Close