समाचार

नेपालका लागि पूर्व भारतीय राजदुत भन्छन : सीमा बि,बादमा भारतकै ग,ल्ती छ नेपालले त आफ्नै भुमी मागेको हो !

काठमाडौंँ – नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले नेपाल–भारत सीमा वि,वाद बढ्नुमा मुख्य ग,ल्ती भारतको भएको दा,बी गरेका छन् `।

बिबिसी हिन्दीसगँ कुरा गर्दै सुदले भिडियो वा टेलिफोनमा सचिव स्तरमा बार्ता हुन सक्ने थियो भन्दै वार्ता नभई अर्कोतिर सडकनै रक्षा मन्त्रीले उदघाटन गरे पछि भारतले बार्ता टारेको नेपाललाई विस्वास भएकाले नक्सा जारी गरेको हुन सक्ने उनले बताए `।

उनले नेपाललाई लिपुलेक, कालापानी र लिम्पियाधुराको मामलामा चीनले कहिले पनि साथ नदिएको भन्दै नेपालले चीनको उक्साहटमा नक्सा जारी गरेकोमा आफूलाई विस्वास नलागेको बताए ।`यस अघि भारतीय मिडियाबाट निरन्तर चीनको काखमा पुगेर नेपालले सीमा बि,बाद उठाएको दा,वी गर्दै आएको थियो ।यसलाई राजनीतिक स्तरमा लगेर नेपाल र भारतले समाधान गर्नु पर्ने सुदको तर्क छ `।

उनका अनुसार चीन र भारतबीच भएका सम्झौताहरु स्मरण गराउँदै सुदले सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा चीन र भारतबीच भएको सम्झौतामा चीनले उक्त भूभाग भारतकै मानेको उल्लेख गरे` ।

Related Articles

Back to top button
Close