भिडियो

सार्वजनिक यातायात चल्ने भयो? काठमाडौं जाने आउने बसले यि नियम अनिवार्य गर्नुपर्ने (भिडियो)

लकडाउनको मारले धेरैको जनजीवन अस्त व्यास्त भएको थियो । अतिले त मुखमा माड हाल्न समेत धाउ धाउ भएको अवस्थामा धेरैको लागि खुशीको खबर आएको छ । अव लामो दुरी तथा छोटो दुरीका सवारी साधानहरु अब संचालनमा आउने भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात पनि चल्ने बताए ।

एक टेलिभजन अन्तरवार्तामा बोल्दै महासचिव सिटौलाले काठमाडौं बाहिर जाने आउने बसमा सामाजिक दुरी कायम गरेर संचालनमा ल्याइने उल्लेख गरे । कहिलेबाट खुल्छ त सार्वनक सवारी ? हेर्नुहोस् पूरा भिडियो…

Related Articles

Back to top button
Close