स्वास्थ्य/ जिबनशैली

यस्ता तरकारीले दिमा’गमा किरा उ’ब्जाउँछ : ख्याल नगरे ज्या’नपनि लि’नसक्छ ज्यान

काठमाडौ । मानिसको दिमागमा कि’रा उ’ब्जिन्छ । सुन्दा तपाई चकित ब’न्नुहोला । तर यो सत्य हो । जसलाई टे’पवर्म भनिन्छ । हामी यसको पु’ष्टि एउटा घट’नाबाट पु’ष्टि गर्छौ । छोरीले हरेक दिन जस्तो टाउको दुख्यो भनेर गुना’सो गर्न थालेपछि आमा बुबालाई यसबा’रेमा बु’झ्न धेरै मु’स्किल भइरहेको थियो । आखिर किन उनीहरूको छोरी टाउको दु’ख्यो भन्छिन् भनेर कुनै भेउ नै पाउन स’केनन् । लगभग ६ महिनादेखि यस्तो च’ल्दै आएपछि उनीहरू छोरीलाई जँचाउन गए । परीक्षणपछि जब यसको का’रण थाहा भयो, उनीहरूले वि’श्वासै गर्न सकेनन् ।

सानी बच्चीको दि’मागमा १०० भन्दा धेरै टेप’वर्म अर्था’त फि’त्तेकीराको अण्डा थियो जुन मस्तिस्कमा ससाना क्ल’टका रुपमा देखिएका थिए । अहिले ती बच्चीको उपचार भारतको एक अस्प’तालमा न्यूरो’लोजी डि’पार्टमेन्टका चिकित्सकहरूको रेखदेखमा चलिरहेको छ । चि’कित्सकहरूका अनुसार कुनै पनि चीज रा’म्रोसँग नपकाई खाएमा र सरसफाइमा त्य’ति ध्या’न दिइएन भने टे’पवर्म पेट”मा पुग्छ । त्यसपछि रक्त प्रवाहसँगै टेपवर्म शरीरको अलगअलग भागमा जान्छ ।

के हो टेप’वर्म ?

गाँउघरमा फि’तेकिरा भनिने टे’पवर्म एक परजिवी हो । यो आफ्नो पो’षणको लागि अरुमा आ’श्रति हुने जीव हो । मानिसको शरीरमा पसेपछि खाना नियमित पाउने हुनाले यो धेरै’समयसम्म बाँ’च्न सक्छ । यसको ५ हजारभन्दा धेरै प्रजाति पाइन्छन् । यो एक मिलिमिटरदेखि १५ मि’टरसम्म लामो हुनसक्छ । कुनैबेला यसको एक मात्रै आ’श्रय हुन्छ भने कुनै बेला एकभन्दा धेरै । यसको श’रीर ख’ण्डखण्डमा बाँ’डिएको हुन्छ ।

यसको शरीरमा हुकको जस्तो सं’रचनायुक्त हुन्छ जसकारण यो आफ्नो आ’श्रयदाताको अं’गसँग टाँ’स्सिएर बस्छ । शरीरमा रहने क्यु’टिकलको मद्दतले यसले आफ्नो भो’जन लिन्छ । यसले पचाइ’एको भो’जन मात्रै लि’न्छ किनभने यसको पाच’नतन्त्र हुँदैन ।

कसरी फैलन्छ टे’पवर्म ?

टेप’वर्मको संर’चना रि’बनजस्तो चे’प्टो हुन्छ । फि’त्तेकीराको अण्डा शरीरमा प्रवेश गर्‍यो भने यसले आ’न्द्रामा आफ्नो घर बनाउँछ । तर, यो पुरै जीवनकाल आ’न्द्रामा नै बस्छ भ’न्ने हुँदैन । र’गत’सँगै यो ‘श’रीरका अन्य भागमा स’मेत प’स्छ’ । एसि’याको तुलनामा युरोपेली दे’शहरूमा यसको ख’तरा कम छ । ए’नएचएसका अनुसार शरीरमा टे’पवर्म छ भने पनि त्यसको कुनै ल’क्षण देखिन्छ नै भ’न्ने हुँदैन । तर, धेरैजसो के’समा पटक यो श’रीरको केही अति सं’वेदनशील अं’गमा पु’ग्नसक्छ जसले खतरा नि’म्त्याउँछ । सु’रुमै थाहा भए यसको उपचार गर्न पनि सजिलो छ । त्य’सैले धेरै हा’निकारक नभए पनि यस’लाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।

टेप’वर्म कसरी मानिसको श’रीरमा पुग्छ ?

आधा पाकेको वा काँचो सुँ’गुर वा बीफ खाँदा यो मा’निसको शरी’रमा पुग्छ । त्यस्तै आधा पाकेको वा काँचो माछाको से’वन गर्दा समेत यो मानि’सको श’रीरमा प्रवेश गर्ने सम्भावना हुन्छ । । वा’स्तवमा यी जीव’हरूमा टेप’वर्मको लार्भा हुन्छ । फलतः माछामासु रा’म्रोसँग पकाएर खाइएन भने टेप’वर्म शरीरमा पुग्छ ।

यसका अन्य कारणहरू नि’म्न छन्

दू’षित पानी

ब’न्दागोभी, पा’लकजस्ता हरियो स’ब्जी’लाई राम्रोसँग पकाएर खाइएन भने पनि टेप’वर्म श’रीरमा पु’ग्नसक्छ ।

यसैले फो’होर पानीमा वा माटोको सम्पर्कमा फल्ने स’ब्जी’हरूलाई सफा पानीले राम्रोसँग पखालेर खाँदा राम्रो हुन्छ ।

टेपवर्म सं’क्रमणको ल’क्षण

सामान्य रुपमा यसको कुनै धेरै स’टिक लक्ष’ण देखिँदैन तर, टेप’वर्म श’रीरमा छ भने शौ’चबाट थाहा हुन्छ । यस’बाहेका पे’टमा दुखाइ, डायरिया, कमजोरी र वान्ता हुने, भोक नलाग्नेजस्ता सम’स्या यसको प्रमुख लक्षण हो ।

शरीरमा टेप’वर्मको स’ङ्ख्या वा अण्डाको स’ङ्ख्या’ धेरै छ भने चक्कर आउने, छाला पहेँ’लो हुने, खोकी लाग्ने, सास फुल्ने, आँ’खाले हेर्न गाह्रो हुने’जस्ता समस्या स’मेत देखिन सक्छन् ।

के के छन् त बच्ने उपाय ?

टेपवर्म एकपटक मानिसको शरीरमा पुग्यो भने यसको औ’षधिको से’वनबाट नै छु’टकारा पाउन स’किन्छ । तर, केही सावधानी अपनाउने हो भने यसको संक्रमणबाटै जोगिन सकिन्छ ।

यस्ता छन् बच्ने उपाय

कुनै पनि जनावरको मा’सुलाई रा’म्रोसँग पकाएर मात्रै खाने ।
फ’लफूल तथा स’ब्जीहरूलाई खा’नुभन्दा अगाडि राम्रोसँग पखाल्ने ।
खाना खानुभन्दा पहिले हात धुने । शौच गरेपछि हात र नङ राम्रोसँग सफा गर्ने ।सफा पानी पिउने ।पशु’चौपायासँग सीधा सम्प’र्कबाट बच्ने वा त्यस क्र’ममा वि’शेष सावधानी अपनाउने ।

Related Articles

Back to top button
Close