भिडियो

अब Music Track मा ‘फोटो फिरिममा’ गीत गाएर गायक र गायिका बन्ने मौका । शिशिर भण्डारीले लुकेर बसेका प्रतिभाको लागि यस्तो अवसर ल्याए (भिडियो हेर्नुस)

शिशिर भण्डारीको शव्द तथा सँगीत रहेको गीत पाmेटो फिरिममा यतिबेला निकै नै चर्चामा छ । रचना रिमालको आवाजमा सजिएको गीत यट्युबमा ३७ लाख भन्दा माथि हेरिएको छ भने टिकटकमा पनि गीतको एक लाख भन्दा माथि भिडियो बनेका छन् । यसैबिच शिशिर भण्डारी फोटो फिरिममा गीतको म्युजिक ट्रयाकमा गीत गाएर उत्कृष्ठ हुनेलाई हौसला स्वरुप उपहार दिनका लागि कम्पिटिशन पनि आयोजना गरिरहेका छन् ।

जस अन्तर्गत महिला र पुरुषले गीत गाउँदै शिशिरको जिमेलमा पठाउनु पर्नेछ र एत्कृष्ठ महिला र पुरुषलाई शिशिरले नगद उपहारसँगै गीत गाउने अवसर पनि दिने भएका छन् । यसैबिच महिला बिधाको पछिल्लो १४ प्रतिस्पर्धीहरुको भिडन्त आएको छ । हेर्नुहोस, कस्ले एत्कृष्ठ गायो, फोटो फिरिममा र कस्ले जित्ला उपहार ? दर्शककै कमेन्टको आधारमा बिजेता घोषणा गरिनेछ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close