समाचार

नेपाल-भारत सी’मामा झ’डप : मृ’तक युवकका बुवा भन्छन्, ‘कामका लागि नेपाल जान खोज्दा गो’ली चल्यो’

काठमाडौं । सर्लाही स्थित नेपाल-भारत सी’मामा झ’डप हुँदा गो’ली लागेर एक भारतीय नागरिकको मृ’त्यु भएको छ। यस्तै, दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी घा’इते भएको छ। पर्सा गाउँपालिकाको वडा नम्बर ३ नारायणपुरमा रहेको सशस्त्र प्रहरी बलको सी’मा निगरानी पोस्टको क्षेत्रमा बिहान ९ बजे अ’वैध रूपमा नेपाल प्रवेश गर्न खोजेकाहरूसँग झ’डप भएको र त्यस क्रममा गो’ली चलाइएको नेपाली अधिकारीहरुले बताएका छन्।

त्यसक्रममा भारतीय नागरिकले प्रहरीको ब’न्दुक खो’सेपछि ह’तियार फिर्ता लिने क्रममा १५ राउण्ड गो’ली प्र’हार गरेको प्रहरीले जनाएको छ। घ’टनामा एक जनाको मृ’त्यु भएको हो। मृ’तक भनिएका युवकका बुवाले नेपालमा कामका लागि जान खोज्दा गो’ली च’लेको बताएका छन्। सी’मालाई सिल गरिएको छ। सी’मामा खटिएका सुरक्षाकर्मीमाथि हा’तपात गर्न खोज्दा एकजनालाई प’क्राउ पनि गरिएको सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेसक्यामका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो।

Related Articles

Back to top button
Close