समाचार

आजदेखि सरकार वि’रुद्धको प्र’दर्शन अझै सशक्त बनाउन सामाजिक अभियान्ताहरुको अपिल

काठमाडौं। सरकारको कार्यशैली, पिसीआर परिक्षणको दायरा बढाउनुपर्ने, आरटिडी परिक्षण बन्द गर्नुपर्ने, कोरोना नियन्त्रणका नाममा सरकारले खर्च गरेको भनिएको १० अर्बको पारदर्शी हिसाब किताब सार्वजनिक गर्नुपर्ने र अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को खारेज लगायतका माग राख्दै केही दिनदेखि जारी रहेको सरकार वि’रुद्धको प्र’दर्शन शनिबारदेखि सरकार वि’रुद्धको प्र’दर्शन अझै सशक्त बनाउन सामाजिक अभियान्ताहरुले अपिल गरेका छन् ।

सरकार विरु’द्धको प्र’दर्शनमा सकृय रूपमा सहभागी भएका पूर्व बाल लडा’कुका अध्यक्ष लेनिन बिष्टले ‘शुक्रवार देशभर ८२ ठाउँमा सत्ताको दमनका बाबजुद जनताहरु स्वतस्फूर्त रूपमा सडकमा आएको’ भन्दै सहभागीलाई धन्यवाद दिदैं ‘शनिबारदेखि सरकार वि’रुद्धको ज’नप्र’दर्शन अझै सशक्त हुने ठोकुवा गरे ।

अध्यक्ष बिष्टले सम्पूर्ण राष्ट्रप्रेमी नागरिकले आफूले तिरेको करको रकमको हिसाब किताब माग्न तथा प्रश्न गर्न अपिल गर्दै आ-आफ्नो क्षेत्रमा सरकार वि’रुद्ध जनप्र’दर्शन गर्न तथा आ’न्दोलनको नेतृत्व आफैंले लिन अपिल समेत गरे ।

त्यस्तै चर्चित पत्रकार बिनोद त्रिपाठीले शुक्रवार देशभरका ४५ वटा जिल्लामा सरकार वि’रुद्ध प्र’दर्शन भएको जानकारी दिदैं यो गैरराजनीतिक प्र’दर्शन भन्दै विभिन्न सामाजिक अभियान्ता, स्वतन्त्र नागरिकहरु र विभिन्न युवाहरूको प्रयास भएको टिप्पणी गरेका छन् ।

स्वतस्फूर्त निस्किएका लाखौंको प्र’दर्शनहरु कसैको प्रयोजनमा नभएको सबैले स्पष्ट बुझ्न् जरुरी भएको धारणा राख्दै स्वतस्फूर्त निस्किएका लाखौंको प्र’दर्शनहरु कसैको प्रायोजनमा नभएको स्पष्ट पार्दै शनिबारदेखि जनप्रदर्शनलाई अझै व्यापक बनाउन अपिल गरे ।

‘सत्तापक्ष देश लु’ट्न व्यस्त छ, प्रतिपक्षी दल ढुक्कले सुतेको छ । ऊ कहिले व्युँझने हो थाहा छैन् । सत्तापक्षले कहिलेसम्म अ’पराध गरिरहने हो यो पनि थाहा नभएको भन्दै सरकारको गलत कदमको नागरिक तहबाटै सचेत प्रतिकार गर्नुपर्छ ।’ त्रिपाठीले भने ।

यस्तै नेपालका लागि नेपाली अभियानका अभियान्ता सुरेन्द्र भण्डारीले शुक्रबारको प्र’दर्शन सफल भएको टिप्पणी गर्दै भ्र’ष्टाचार र अनियमितताको जवाफ अब जनताले नै खोज्नुपर्छ भन्दै शनिबारदेखि नागरिकलाई सरकार वि’रुद्धको प्र’दर्शनमा सहभागी हुन अपिल समेत गरे ।

भ्रष्टा’चार वि’रुद्ध सामाजिक अभियान चलाइरहेका अभियान्ता सिद्धार्थ अधिकारीले रा’ष्ट्रघाती सांसद सरिता गिरी सहित ६० लाख भारतीयलाई विभिन्न समयमा बाँडिएका नागरिकता खारेज गर्न तथा देशलाई सिक्किमिकरण र फिजीकरण हुनबाट अब नागरिक नै जाग्नुपर्ने भन्दै प्र’दर्शनमा सहभागी हुन अपिल गरे ।

‘सार्वभौम भनिएको संसदमा समेत भारतीयहरु निर्वाचित हुन्छन् र देशको वि’रुद्ध विषवमन गरिरहेका छन् । अहिलेकै सिस्टममा जाने हो भने सार्वभौम भनिएको संसदमा भारतीय आप्रवासीहरुको बहुमत हुने’ भन्दै नागरिकलाई प्र’दर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।

राष्ट्र र राष्ट्रियताको पक्षमा खरो आवाज उठाउँदै आएकी सामाजिक अभियान्ता सिर्जना वाग्लेले आफ्नो मातृभुमी प्राण भन्दा प्यारो रहेको भन्दै राष्ट्र’घाती कदम वि’रुद्ध सम्पूर्ण नागरिकलाई सरकारको खबरदारी गर्न अब जाग्नुपर्ने समय आएको टिप्पणी गरिन ।

‘इतिहासदेखि आजसम्म कसै सामु नझुकेको देशलाई एमसीसी जस्तो राष्ट्रघा’ती सम्झौता खा’रेज गराउनको लागि प्राण आहुती दिन समेत तत्पर रहेको’ भन्दै त्यसको लागि अब युवा जाग्नुपर्ने समय आएको भन्दै आम युवाहरूलाई नेतृत्व लिन समेत अपिल गरिन ।

स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले भारतको तलब खाएर नेपाल वि’रुद्ध लाग्ने भारतीय एजेन्टहरुलाई का’रबाही गर्न र गणतन्त्रको नाममा भएको ओलीतन्त्रको विकल्प खोज्न नागरिकलाई सडकमा आउन अपिल गरे ।

ओलीतन्त्रमा नालायक र भ्र’ष्टाचारी नै सत्ताको नेतृत्वमा पुग्ने भन्दै संयुक्त आ’न्दोलन संयोजन समितिका एक सदस्य विद्यार्थी अभियान्ता हेमराज थापालाई बिना कारण प’क्राउ गर्ने कार्यको भ’त्सर्ना गर्दै सरकार विरु’द्धको प्र’दर्शन अझै क’डा पार्न समेत अपिल गरे ।

Related Articles

Back to top button
Close