समाचार

कोरोना संक्रमित ग’र्भवतीकाे स’र्जरी गर्न पनि तयार छु: डा. जीवन धमला

विराटनगर, लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने ड’रले समान्य बि’रामीहरूसमेत भ’र्ना लिन चाहिरहेका छैनन् । सु’त्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रे’फर गरिदिने गरेका छन् । केहीले भ’र्ना गरेर अ’परेशन क’क्षमा पुर्‍याएपछि पनि शं’कास्पद भन्दै नि’कालेर रे’फर गरिदिएका छन् ।तर, विराटनगरस्थित कोशी अस्पतालका स्त्री तथा प्र’सूति विभागमा कार्यरत डा. जीवन धमला आफू र आफ्नो परिवारको ज्यानको जो’खिम मो’लेर प्र’सूती सेवामा स’क्रिय छन् ।

उनले त्रा’स हुँदाहुँदै पनि न’र्मल चे’कजाँच मात्र नभएर विभिन्न स्त्री रो’गसँग सम्बन्धित खोप, ग’र्भपतन, श’ल्यक्रिया सेवा दिइरहेका छन् । प्राकृतिक र इ’मरेजन्सी प्र’सूति सेवाको लकडाउन अनुभव उनले छोटकरीमा यसरी बताए- लकडाउनको समयमा विभिन्न अस्पतालले टेलिफोनमार्फत प’रामर्श पनि गर्न थालेको छन् । तर सबै सेवामा फोनमार्फत प’रामर्श गर्न सम्भव हुँदैन । जसमध्ये प्र’सूूति सेवा पनि एक हो । त्यसैले, यस्तो समयमा अस्पतालमा प्र’सूूति सेवामा हे’लचेक्र्याँई गर्नुहुँदैन । र, त्रा’सकै कारण कसैलाई उपचारबाट ब’ञ्चित पनि पार्नुहुँदैन ।

प्रसूति एउटा बि’रामी मात्र नभएर सन्तानको जीवनसँग पनि जो’डिएको हुन्छ । र, डाक्टरको काम जीवन दान गर्ने हो लिने होइन । संकटको बेला भन्दै उपचार गर्नबाट त’र्कियो वा केही ढिलो भयो भने आमा र शिशु दुवैको ज्यान जान्छ । जुन अ’पराधसरह हो ।यसैले प्र’सूति सेवालाई इ’मरजेन्सी सेवाका रूपमा लिइएको हो ।विश्वभरि कोरोना भाइरसको म’हामारी फैलिरहेको बेलामा संक्रमणको जो’खिम कम गर्नका लागि लकडाउन घो’षणा गरिएको छ । सरकारले पनि अ’त्यावश्यकबाहेक अस्पताल न’जान सबैलाई आ’ग्रह गरेको छ ।

त्यसैले अस्पतालहरू अहिले सु’नसान जस्तै भएका छन् । निजी अस्पतालहरूमा बि’रामीहरूको चाप खा’सै छैन ।फेरि धेरै निजी अस्पतालहरूले कोरोनाको ड’रले बि’रामी भर्ना गर्न पनि मा’निरहेका छैनन् । केहीले त गरेको पनि नि’कालेर सर’कारीमा रे’फर गरिदिने गरेका छन् । तर प्र’सूति बि’मारले लकडाउन भन्दैन र पर्खँदैन पनि । यसैले लकडाउमा पनि स्त्री रो’ग लिएर अस्पताल आउने बि’रामीहरूको कमी छैन ।लकडाउन सुरु भएपछि पनि कोशी अस्पतालमा १ सय ६० भन्दा बढी सु’त्केरीहरूको श’ल्यक्रिया भइसकेको छ ।

७ सय बढी प्रसूति गराउने बि’रामीहरू भर्ना भइसकेका छन् । जसमध्ये ५ सय बढीको न’र्मल डे’लिभरी भइसकेको छ ।अस्पतालमा प्र’सूतिका लागि आउने सु’त्केरीहरूको कोरोना जाँ’च गरिएको हुँदैन । तर कोरोना जाँ’च भएको छैन भनेर उनीहरूलाई उपचारबाट ब’ञ्चित गर्न मिल्दैन । ग’र्भवती हुने, सु’त्केरी हुने, व्य’था ला’ग्ने, र प्र’सवको बेला पी’डा हुनु प्राकृतिक प्रक्रिया हो । यसलाई चाहेर पनि रो’क्न सकिँदैन ।प्रे’गनेन्सीमा गरिएको अध्ययनले अरुको तु’लनामा कोरोना ला’ग्ने सम्भावना कम देखाएपनि कोरोना भाइरसले जो कोहीलाई पनि संक्रमित बनाउन सक्छ ।

झन् महिलाहरूले यस्तो समयमा वि’शेष ध्यान दिनुका साथै सा’वधानी अ’पनाउन पनि जरुरी हुन्छ ।हामीले कसैलाई पनि कोरोनाको त्रा’स देखाएर उपचारबाट ब’ञ्चित गराएका छैनौँ । बरु अन्तबाट कोरोनाको त्रा’सले रे’फर गरेर पठाएकाहरूलाई पनि सहज उपचार गरेर घर पठाएका छौँ । शं’कास्पद लागेमा मात्र कोरोना परीक्षण गराउने गरेका छौँ ।अस्पतालमा रो’ग ला’ग्ने सम्भावना धेरै हुने हुँदा अति आवश्यक नपरेसम्म अस्पताल नै नआउनु भनेर घो’षणा गरिएको छ । तर, प्र’सूति स’मस्याले घो’षणालाई सुन्दैन पनि र मान्दैन पनि ।

प्रसूति स’मस्या प्राकृतिक भएकोले सेवा पनि इ’मर्जेन्सी नै हुन्छ । यसलाई रो’क्न सकिँदैन ।समयमा राम्रो तरिकाले डे’लिभरि गरिएन भने थप स’मस्या नि’म्तिन सक्छ । आमा र शि’शु दुवैको ज्यान जान सक्छ । हामीले सकेसम्म अस्पताल आउँदा अनिवार्य मास्क लगाउनुहोस्, प्रत्येक व्यक्तिले अर्को व्यक्तिसँग दूरी कायम गर्नुपर्छ र साबुनपानीले हात धु’नुपर्छ भनेर बि’रामी र कु’रुवाहरूलाई सम्झाइरहने गर्छौँ । अस्पतालको गेटमा राखिएको साबुन पानीले हात धुने, स्या’नीटाइजरको प्रयोग गर्न पनि भन्छौँ । बि’रामी सँग एक जना मात्र ’भिजिटर आइदिन पनि हामी आ’ग्रह गरिरहेका छौँ ।

संसारभरि मानव न’रसंहार गरिरहेको प्रा’णघातक रो’गबाट को त्र’सित छैन होला र ? ड’र कसलाई लाग्दैन होला र ? धेरै जना अस्पतालमा आउने हुँदा अस्पताल आउने जो कोहीमा पनि संक्रमणको त्रा’स हुन्छ । अझै अस्पतालमा आउनेहरू धेरै बि’रामीहरू नै हुनेभएकोले जो’खिम अझै धेरै हुन्छ । हामी डाक्टर पनि त्रा’सबाट अ’लग रहन सक्दैनौँ । तर सं’कटको बेला त्रा’सलाई कारण बनाएर पेशाको दा’यित्वबाट भा’ग्न पनि मिल्दैन ।समान्य अवस्थामा पनि स्वास्थ्यकर्मीहरूले जो’खिम मो’लेर दिनरात काममा ख’टिनु पर्दछ ।

अझ कोरोना भाइरस सक्रमणको बेलामा त हाम्रो झन् स’मुदायलाई आवश्यकता हुन्छ । यसैले हामीले त्रा’स भएपनि जि’म्मेवार भएर उपचारमा ख’टिनुपर्दछ ।मलाई पनि सुरुसुरुमा त एकदम ड’र लागेको थियो तर विस्तारै सामान्य रु’टिन जस्तै काम हुन थालेको छ । आजकल ड’र पनि हराउँदै गएको छ । आफूमा संक्रमण सर्न सक्छ भन्ने डर भएपनि आफ्नो कारणले परिवारका सदस्यलाई पो स’र्छ कि भन्नेचाहिँ बढी ड’र छ । त्यसैले, आफू र परिवारलाई संक्रमणबाट टाढा राख्न आफू सु’रक्षित हुने हरेक प्र’यास गरिरहेको छु ।

घरमा पनि से’ल्फ क्वारेन्टाइमा बसेको छु । कोरोना भाइरस संक्रमितको उपचारमा ल’गाउने जस्तो पी’पीई त छैन तर आवश्यक सु’रक्षा सा’मग्री प्रयोग गरेर सक्दो सा’वधानी अपनाइरहेको छु । पटकपटक साबुन पानीले हात धुने, ओ’पीडीमा बि’रामीलाई जाँ’च्दा मास्क लगाउने, टोपी, पञ्जा र गा’उन लगाउन भुल्ने गरेको छैन । श’ल्यक्रिया गर्दा भने थप स’तर्कता अपनाउने गर्छु ।अस्पताल आउने सबै ग’र्भवतीहरूको पहिले ज्वरो ना’प्ने गरिएको छ । तर इ’मरेजेन्सी मात्र नभएर प्राकृतिक स’मस्या पनि भएकोले ज्वरो आएकोहरूलाई डे’लिभरी गराउँदिन भन्नु पनि हुँदैन ।

यसैले सबैको डेलिभरी गराइरहेका छौँ । शं’कास्पद बि’रामी आएको खण्डमा चाहिँ हामी विश्व स्वास्थ्य संगठनको प्रो’टोकल अनुसार जान्छौं ।उनीहरूको ट्रा’भल हिस्ट्री लिएर कोरोना परीक्षण गराउने गरेका छौँ । शं’कास्पद नभएको खण्डमा ज्वरोको कारण पत्ता लगाएर चाहिने उपचार गर्छौं । तर कोरोना लागेको भएपनि उनीहरूलाई सु’रक्षित तरिका अपनाएर डे’लिभरी त गराउनैपर्छ । म त अस्पतालमा कोरोना संक्रमित ग’र्भवती वा बि’रामी आएपनि डे’लिभरी मात्र हैन स’र्जरी पनि गर्न तयार छु ।प्रस्तुति : अंकिता ताम्राकार

Related Articles

Back to top button
Close