समाचार

१० अर्बको हिसाब माग्दै सिन्धुपाल्चोकमा कांग्रेसको प्र’दर्शन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सरकारले गरेको संस्थागत भ्रष्टाचार वि’रुद्ध कांग्रेसले प्र’दर्शन गरेको छ ।कांग्रेस क्षेत्र नम्बर १ ले बलेफि गाउँपालिकाको लामोसाँघुमा सरकारले गरेको भ्रष्टाचारका वि’रुद्ध शुक्रबार ना।रावाजी गरेका छन् ।सरकारले गरेको १० अर्ब खर्चको हिसाब खै भन्दै उनीहरुले बजार प’रिक्रमा गरेका छन् ।सेनाले ल्याएको स्वास्थ्य सामग्रीमा भएको भ्र’ष्टाचार, आरडीटी किट खरिदमा भएको अ’नियमितता, कोरोना नियन्त्रणका लागि १० अर्ब खर्चको हिसाब मा’ग्दै कांग्रेसले प्र’दर्शन गरेको स्थानीय नेता युधिर पौडेलले जानकारी दिए ।

उनीहरुले आरडीटी किट मार्फत नभइ सबै जनताको पीसीआर प्रविधिमार्फत कोरोना परीक्षण गर्न पनि माग गरेका छन् ।वि’षम परिस्थितिमा पनि संघीय, प्रदेश र स्थानीय सरकार भ्रष्टाचारमा चु’र्लुम्म डु’बेको र त्यसको वि’रुद्ध कांग्रेस प्र’दर्शनमा उ’त्रेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए ।

Related Articles

Back to top button
Close