Banner newsसमाचार

नेपालकै सुन्दर प्रहरी निरीक्षक एलिजा गिरीले गरिन काठमाडौँमा क*माल गु*ण्डा नाइके लामा प*क्राउ !

काठमाडौं, ३१ असार । राजधानीमा गु*ण्डाग*र्दीमार्फत व्यवसायीबाट हप्ता अ*सुल्ने ध*न्दामा सक्रिय निमा लामा भन्ने राजेन्द्र लामालाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले प*क्राउ गरेको छ । लामालाई काठमाडौंको कोटेश्वरबाट प्रहरी निरीक्षक एलिजा गिरीले मंगलबार बिहान प*क्राउ गरेकी हुन् । लामाका हरेक अराजक र गैर*कानूनी क्रियाकलापबाट आजित बनेका सर्वसाधारणहरूको उजुरीपछि निरीक्षक गिरीले प*क्राउ गरेकी हुन् ।

काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भएका ‘टोले गु*ण्डा’ लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई ड*र, त्रा*स र धाक*धम्की दिएर महिनावारी उठाउने गरेको उजुरी प्रहरीमा परेको थियो । महिनावारी नदिए मा*र्नेसम्मको ध*म्की दिँदै आएका लामालाई प्रहरीले कोटेश्वरबाट प*क्राउ गरेको हो ।लामालाई प्रहरीले ०७२ चैत १० गते नेविसंघका नेताहरूलाई कु*टपिट गरेको अभियोगमा मु*द्धा चलाएको थियो ।

‘टोले गु*ण्डा’ लामा ०६२ सालमा ज्या*न मा*र्ने उद्योगमा ३ वर्ष जे*ल समेत परेका थिए ।दरबारमार्ग र सिनामंगल क्षेत्रमा व्यवसायी ध*म्काएको अभियोगमा समेत उनी प*क्राउ परिसकेका छन् । प्रहरीले लामालाई निगरानीमा राख्दै आएको थियो ।लामाले मुस्कान ब्यूटीपार्लर समेत सञ्चालन गर्दै आएका छन् ।

प्रहरीको सूचीमा ‘ग’ श्रेणीका ‘गु*ण्डा’ भनेर चिनिएका लामा काभ्रेको भीमखोरी गाविस–२ करम डाँडाका स्थायी बासिन्दा हुन् ।सिनामंगल क्षेत्रका मेनपावरमा हप्ता असुली, धा*कध*म्की र सामान्य ठेक्कापट्टाको आवरणमा गु*ण्डाग*र्दी गर्दै आएका लामाले धा*कध*म्की दिएर हप्ता असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले कडा निगरानी बढाएको थियो ।काठमाडौंका अ*बैध जुवा खालबाट पैसा लु*टपाट गर्ने ध*न्दामा समेत लामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

लामालाई थप अ*नुशन्धानका लागि उनलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ । अ*नुसन्धान पछि लामालार्य कानुनी कारवाही गरिनेपनि प्रहरीले जनाएको छ । लामा ज्या*न मा*र्ने उद्योगमा यसअघि पनि प*क्राउ परेका उनले पछिल्लो समयमा कोटेश्वर क्षेत्रका व्यापारीलाईलाई ध*म्की दिने, चन्दा संकलन गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।-रासस

Related Articles

Back to top button