समाचार

थुनछेक बहस भोलि , रबि लामिछाने आज रिहा नहुने !

काठमान्डौ , पत्रकार शालिकराम पुडासैनीलाई आ*त्महत्या दु*रुत्साहन गरेको अ*भियोगमा पक्रा परेका तीन जनावि*रुद्ध चितवन जिल्ला अदालतमा मु*द्धा दर्ता भएपछि ब*यान सुरु भएको छ । अदालतमा अहिले अस्मिता कार्कीबाट ब*यान सुरु भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । न्यायधिश हेमन्त रावलको इजलासमा एक/एक जनाको पालैपालो ब*यान सुरु भएको हो ।

अस्मिताको ब*यान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको बयान सुरु हुनेछ । तीनै जनाको बयान सकिएपछि मात्रै थु*नछेक बहस हुनेछ । थु*नछेक बहस भोलि मात्रै हुनेछ ।source_Sidhakura Online

Related Articles

Back to top button
Close