भिडियोसमाचार

आज छुट्दै छन् रबि लामिछाने !, चितवनमा जनसागर रनको रिहाइको माग गर्दै उर्लिएका बेला आयो यस्तो खबर

काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित ३ जनाको अनुसन्धान प्रहरीले सकेको छ। अनुसन्धान सकिए लगतै तीनै जनालाई आज पुनं अदालत लगिएको छ । रवि लामिछाने सहित सोही प्रकरणमा मुछिएका तीनै जनाको आज रिहाई हुन के गर्ला भन्ने खुल्दुली उनका सर्मथकहरुमा बढेको छ ।

अदालतमा बहसको तयारी भइरहँदा लामिछानेको रिहाईको माग गर्दै हजारौँको संख्यामा उपस्थित सर्मथकहरुले नाराबाजी गरेपछि भिड धान्न नसकेका बेला अधिभक्ता गिरीराज राईले लामिछाने प्रति आफ्नो धारण ब्यक्त गरेका छन् । रवि लामिछाने कस्तो ब्यक्ति हुन् र राईले रविलाई कहिले बाट चिने भन्ने प्रश्नमा अधिवक्ता राइले यसरी जनाए रविप्रति सर्मथन । के आज छुट्लान् त रवि हेर्नुहोस् यो विशेष अन्तरवार्ता

Related Articles

Back to top button
Close