समाचार

Breaking: कोरोनाबाट थप २ जनाको नि’धन, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुग्यो !

काठमान्डौ , नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृ’त्यु भएको पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार उनी द’म रो’गी रहेको र उनको जेठ २१ गते मृ’त्यु भएको हो । उनी सोही रो’गको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए । त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृ’त्यु हुन पुगेको र मृ’त्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका पठाइएकोमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको देबकोटाले बताए ।

त्यस्तै धनगडीकी एक जना महिलालाई पनि कोरोनाबाट मृ’त्यु भएको देबकोटाले बताए । योसहित नेपालमा कोरानाबाट मृ’त्यु हुनेको संख्या १३ पुगेको छ । उनको डा’यलासिसकै क्रममा जेठ २३ गते दिउँसो १२ बजे मृ’त्यु भएको हो। त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। उनमा कोरोनाको कुनै लक्षण नभएको प्रवक्ता देवकोटाले जानकारी दिए।

Related Articles

Back to top button
Close