Thursday, April 2

मोडेल कलेजको बसको ठ’क्करबाट २ जनाको घ’टनास्थलमै मृ’त्यु !

January 14, 2020 589

जनकपुरधाम । धनुषामा एक प्राईभेट बसले मोटरसाईकल (मोसा) लाई ठ’क्कर दिँदा दुई जनाको घ’टनास्थलमै मृ’त्यू भएको छ । जनकपुर – महेन्द्रनगर सडक खण्ड अन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सपही स्थित जनकपुरको मोडेल मल्टिपल कलेज बसले मोटरसाईकललाई ठ’क्कर दिँदा एक जनाको घ’टनास्थलमै मृ’त्यू भएको थियो भने एक जनाको अ’वस्था ग’म्भिर रहेकोमा उनको पनि केही बे’रमै घ’टनास्थलमै मृ’त्यू भएको जनाइएको छ । यद्यपी, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले भने एक जना ग’म्भिर मात्र भएको बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार, ज १ क २८३ नम्बरको कलेज बसले ज १० प ३५३५ नम्बरको मोटरसाईकललाई ठ’क्कर दिएको थियो । ठक्करपछि घ’टनास्थलमै मृ’त्यू भएपछि आ’क्रोसित स्थानीयवासीहरुले बसमा आ’गजनी गरेको हो । त्यो बस यात्रुवाहक नभएर जनकपुरको मोडेल मल्टिपल कलेजको प्राइभेट रहेको जनाइएको छ । आज (मँगलबार) अपरान्ह तर्फ लक्ष्मीनिया गाउँपालिका वडा नं. ७ पर्सा पकडियाका २५ वर्षीय सन्तोस ठाकुर र क्षिरेश्वर नगरपालिकाका २५ वर्षीय अनवर राईनको घ’टनास्थलमै मृ’त्यू भएको हो ।

Loading...

प्रतिकृया दिनुहोस्