समाचार

शालिकरामले आफू रवि लामिछाने सँग काम गरेको भन्दै अस्मिता कार्कीलाई निरन्तर मा*नसिक या*तना दिन्थे !

२० साउनमा माउन्टेन टेलिभिजनका पत्रकार कालिकराम पुडासैनी चितवनको एक होटलमा मृ*त अवस्थामा फेला परेपछि ओखलढुंगाकी रुकु भनिने अस्मिता कार्कीको नाम सतहमा आयो।शालिकरामको मोवाइलमा प्रहरीले फे*ला पारेको भिडियोमा उनले आफ्नो आ*त्मह*त्याको दो*ष यिनै २२ वर्षीया अस्मिता, पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई लगाएका छन्।चर्चाको यो को*लाहल माझ छायामा परेकी अस्मिताबारे भएको खोजले उनी कसरी प*रिबन्धमा परेकी थिइन् भन्ने मात्र देखाउँदैन, आ*त्मह*त्या गरेका पत्रकार शालिकरामले उनलाई कसरी निरन्तर मा*नसिक या*तना दिइरहेका थिए भन्ने पनि प्रष्ट पार्छ।

शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुक म्यासेन्जर र एसएसमार्फत भएका कुराकानीसम्बन्धी त*थ्य भेट्टाएको छ, जसले अस्मिता र शालिकरामको प्रेम प्रकरणमा रवि र पत्रकार युवराजको कुनै प्रत्यक्ष सं*लग्नता नरहेको देखाउँछ।अस्मिता कार्की र पत्रकार शालिकराम पुडासैनीको कुराकानीका प्रत्येक प्र*माण केलाउँदा रञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबार उति जा*नकार देखिँदैनन्।रविको ख्या*तीलाई शालिकरामले बा*रम्बार भ*जाउन खोजे पनि उनीहरुको कुराकानीमा रविको कुनै भूमिका रहेको प्रसंग देखिँदैन।

शालिकरामले भने बा*रम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओ*ज देखाउने प्रयास गरेको देखिन्छ।रविलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई माफ गर्नुहोला। तपाईंहरुले अफिसमा मलाई सधैँ जि*स्क्याउने मान्छेले मलाई धो*का दिएकी छ दाइ।’यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

Related Articles

Back to top button
Close