Tuesday, January 21

रन्जनाले गरिन देउरानी अस्मितालाई प्रश्नै प्रश्न,समयले तिमीलाई असल मलाई ख,राब बनायो(भिडियो हेर्नुहोस)

January 14, 2020 608

अस्मिता, मेरी देउरानी,हामी साईनो ले देउरानी जेठानी भए पनि एक अर्काको लागि साथी जस्तै अजै भनम दिदी बैनी जस्तै ..तिमीले मलाई तिम्रा हरेक कुरा अनि मैले तिमीलाई हरेक कुरा शेयर गर्थेउ नि है ? ? मलाई थाहा छ हामी ले एक अर्कालाई भेटेका थिएनौ साएद जती बुज्न पर्ने थियो तेती बुजेका थिएनौ होला तर पनि हामीले जती बुजेउ एक अर्कालाई तेती कुरा शेयर गरथेउ तिमी र मैले पहिला कुरा गर्दा र अहीले तिमीले मिडिया मार्फत जे जे भनेकी छौ ति कुरा हरु मा मैले आकश पाताल को फरक पाए तिमीले मिडिया मार्फत लगाएका सबै आरोप त मेरो मानस्पटल मा छैनन्, भएका केइ कुरा हरु भन्न मन लाग्यो

अहिले तिमीले भने अनुसार मेरो पढाई को लागी तिमीले आफ्नो गर गहना सबै बेचेर रित्तो हुन परेछ र त्यो सचिक्कै सत्ए थियो भने तिमीलाई धन्यवाद दिन मैले पढेका शब्द हरु कमै हुन्थे तर हामी बिच पहिला भएका कुरा हरु सम्झिदा तिमीलाई के लाग्छ ? ? अहीले जे जे आरोप प्रती आरोप हरु म माथी लगएकी छौ के त्यो सबै सत्ए छन ? ? तिमीले बिर्सिएउ होला तर मैले बिर्सेको छैन । मलाई तिमीले कुनै दिन भनेकी थिएउ बुवा ले एस्तो भन्नु भएको थियो “तिम्रो बुढो पढ्आउन पर्‍यो भनदै मेरो गहना बेच्दिनु भयो, तिलरी छै पैसा कम आउने भएको ले बेचेको छैन” । ल अब भन कुन कुरा सत्ए थियो तिम्ले ऐले गरेको व पहिला म सँग गरेको ?भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्