भिडियो

रुकुम घटना अनुसन्धानकर्ताहरुले कसैले नसोचेको भित्री कुराहरु खोले । नवराज पहिले सुस्माको गाउँमा पुग्दा यस्तो भएको रहेछ (भिडियो हेर्नुस्)

राष्ट्रिय दलित पत्रकार संघ नेपालको समन्वयमा दलित अगुवाहरुले रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज बिक लगायतका ५ जनाको हत्या गरिएको र १ जनालाई बेपत्ता बनाइएको घटनाको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

‘जातीय विभेद अन्त्य गर’, ‘नवराज बिक र उनका साथीहरु मारिए पनि न्याय नमरोस्’ भन्ने बाक्यांश लेखिएका नारासहित विरोध प्रदशन गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव अमर सुनारले बताए । रुकुम घटनाको अनुसन्धानपछि नसोचेको भित्री कुराहरु बाहिरिदै..अत्ति भएपछि शिशिर भण्डारी रिसले आगो भए (भिडियो हेर्नुस)

Related Articles

Back to top button