समाचार

आजको सुन–चाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

आज छापावाल सुन आजपनि प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

Related Articles

Back to top button
Close