Saturday, February 22

इन्स्पेक्टर रामकुमार यादव जसले दिलिपका हत्यारालाई २४ घण्टा नबित्दै पक्राउ गरे

January 13, 2020 352

२८ पुष २०७६, सोमबार धनुषा । गत शुक्रबार बिहान अ’वैध उ’त्खनन्रको वि’रोध गर्दा कु’टपिटपछि ट्रिपरले कि’चेर ह’त्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोका ह’त्यारालाइ इन्स्पेक्टर रामकुमार यादवले २४ घण्टा न’बित्दै पक्राउ गरेका थिए । घ’टनाको चौ’तर्फी वि’रोध भइरहेका बेला इन्स्पेक्टर यादवको ने’तृत्वमा ट्रिपर चालक र अन्य २ जनालाइ शुरुमा पक्राउ गरेको थियो । चुरियामाई बालुवा प्र’शोधन उद्योग श्रीपुरका क्रसरधनी स्था’नीय विपिन महतोले दिलीपको हत्या गराएको आ’रोप लागेको छ ।
उ’त्खनन् रो’क्न गएका दिलीपको ह’त्या गरेको आ’रोपमा क्र’सरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका–१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।ट्रिपरले कि’च्नुअघि विपिनले पहिले दिलीपसँग झ’गडा गर्दै लिभरले कु’टेका थिए । चौ’तर्फी आ’न्दोलन च’र्काएका पी’डितले इन्स्पेक्टर यादवको स’क्रियताले ह’त्यारालाई पक्राउ गरेपछि त्यहाँका स्थानीयले रा’हतको म’हशुस गरेका छन् ।आ’न्दोलन केही ह’दसम्म सा’म्य भएको थियो । घ’टनामा प्रहरीकै मि’लोमितो रहेको अ’वाज उ’ठ्न थालेपछि इन्स्पेक्टरर यादवलाई जिल्ला बो’लाएका थिए ।

पछि यादवले २४ घण्टा न’बित्दै सबै आ’रोपलाई पक्राउ गरेपछि, पुनः इलाका का’र्यालय ढल्केवर फि’र्ता का’जमा पठाएका थिए । धनुषा जिल्ला प्रहरीमा हुँदा कु’शल ठा’निएका यादवकाे फेरि प्र’शंसा भएकाे छ ।घ’टनाकै दिन जानकारी गराउँदै घ’टना शं’कास्पद रहेको भनेका थिए । यो घ’टना सं’लग्न कसैलाई नछोडने प्र’तिवद्वता पनि जनाएका थिए । त्यसको २४ घण्टामै सबैलाई उनले पक्राउ गरेका थिए ।पछिल्लो समय भएका आ’पराधिक घ’टनामा प्रहरीले अनुसन्धान ल’म्ब्याउँदा चौ’तर्फी आ’लोचना भएको हुने गर्थ्यो । तर धनुषाको घ’टनामा प्रहरीको स’क्रियता र इन्स्पेक्टर यादवको स’क्रियताको चौ’तर्फी प्र’शंसा भइरहेको छ ।

Loading...

प्रतिकृया दिनुहोस्