समाचार

नाकामा आइपुगेका नेपालीकाे भाेकभाेकै मृ’त्यु, आ’क्रोशित भी’ड जनकपुरतर्फ बढ्दै

जनकपुरधाम, । खाना नपाएर एकजना नेपालीकाे नेपाल-भारत सीमास्थित जटही नाकामा मृ’त्यु भएपछि सयौँको संख्यामा नेपालीहरू सरकार र प्रधानमन्त्रीवि’रुद्ध प्र’दर्शन गर्दै जनकपुरधामतर्फ आइरहेका छन् ।धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको भाेकभाेकै मृ’त्यु भएकाे हाे । साे घ’टनापछि नाकामा रहेका नेपालीहरू प्र’दर्शन र नाराबाजी गर्दै जनकपुरधामतर्फ आइरहेका छन् ।भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा-मुरहीकाे भर जीवन धानेकाे र जटही नाकामा आइसकेपछि पनि राति नेपाल छि’र्न नदिएपछि ती व्यक्तिकाे भोकभाेकै मृ’त्यु भएको प्र’त्यक्षदर्शीले बताएका छन् ।

मृ’तक यादव अ’हमदावादमा एक होटलमा कु’कको रुपमा काम गर्दै आएका थिए । तर लकडाउनपछि उनी बेराेजगार भएका थिए ।जटही नाकाबाट करिब ३ सयकाे संख्यामा रहेका नेपालीहरू ला’ठी, भा’टा प्र’दर्शन गर्दै जनकपुरधामतर्फ आइरहेका छन् ।प्र’दर्शनको क्रममा ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तो’डफोड गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीवि’रूद्ध ना’राबाजी गरिरहेका छन् ।जटही ना’कामा रहेको समयमा नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृ’त्यु भएकाे भन्दै त्यसको आ’क्रोशमा ती नेपालीहरु जटही ना’काबाट प्र’दर्शन गर्दै जनकपुरधाम आइरहेका हुन् ।

आ’क्रोशित नेपालीहरुलाई प्रहरीले रो’क्न खोज्दा पनि राे’किएका छैनन् भने पत्रकारवि’रुद्ध समेत प्र’दर्शन गर्दै आइरहेका छन् । पत्रकारहरुले आफुहरुको बारेमा समाचार स’म्प्रेसण नगरेको भन्दै पत्रकार वि’रुद्ध समेत उनीहरूले ना’राबाजी गरेका छन् । सुरक्षा स’तर्कताका लागि अहिले प्रहरी प’रिचालन गरिएकाे छ ।न्युज २४ बाट

Related Articles

Back to top button
Close