समाचार

उदयपुरकी ६५ वर्षिय हजुरआमासहित चार जनाले जि’ते कोरोना

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भु’ल्केका ६५ वर्षिय महिलासहित चार जना कोशी कोरोना विशेष अस्पतालबाट कोरोना सं’क्रमित निको भएर डिस्चार्ज भएका छन् ।कोरोना निको हुने चारै जना उदयपुर भु’ल्केका हुन । कोरोना निको हुनेमा ३ महिला र १ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।कोरोना निको हुनेमा ६५ वर्षिय सविरण खा’तुन, जु’वेदा खा’तुन, म’दो खा’तुन र अ’लिजान मि’या रहेका छन् ।सविरण खा’तुन र जु’वेदा खा’तुन आमा छोरी हुन भने उनको १८ वर्षिय नातिनी र ४० वर्षिय ज्वाईको अझै पनि अस्पतालमा उपचार भईरहेको छ ।

यस अघि छोरा साविर मि’या, नाति इ’मरान अ’हमद र प’रवेज आ’लम डि’स्चार्ज भएर घर फर्किसकेका छन् ।म’दो खा’तुन सुरुङ्गा नगरपालिका ११ अरहा भ’जोखाका हुन् । उनी र उनका छोरो गु’डु मि’या पाहुना आएको समयमा संक्रमित भएका हुन् ।गु’डु मि’या यसअघि नै डिस्चार्ज भएका छन् ।यस्तै अ’लिजान मि’या डिस्चार्ज भएपनि उनको श्रीमतिको अझै पनि कोशी कोरोना विषेश अस्पतालमा उपचार भईरहेको छ ।उदयपुरका संक्रमित ३३ मध्ये २७ जना डि’स्चार्ज भएका छन भने पत्रकार राकेश नेपाली सहित ६ जनाको उपचार भईरहेको छ ।

Related Articles

Back to top button
Close