अन्तर्राष्ट्रिय समाचार

चिनियाँ राष्ट्रपतिद्वारा सेनालाई यु’द्धका लागि तयार रहन आ’देश

एजेन्सी , चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई यु’द्धका लागि तयार रहन आदेश दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आ’देश जा’री गर्दै पूरा दृ’ढताका साथ देशको सम्प्रभुताको र’क्षा गर्न भनेका छन् ।जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लि’बरेशन आर्मी (पी’एलए) र पि’पल्स आ’र्म्ड पुलिस फो’र्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला दिएका हुन् ।चिनियाँ कम्युनिष्ट पार्टी (सि’पिसी) का महासचिव तथा करिब २० लाख सै’निकका सेना प्रमुख ६६ वर्षीय जिनपिङले सीमामा त’नाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई नि’शाना बनाउन तयारी गरिरहेकोले सेनाले ख’राब स्थितीका लागि तयार रहनुपर्ने बताएका छन् ।

जिनपिङको भनाई उ’द्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘सेनाले सबैभन्दा ख’राब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर यु’द्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनुपर्छ र विभिन्न ज’टिल परिस्थितीसँग तु’रुन्त र प्र’भावकारी तरिकाले जुध्नुपर्छ ।साथै, पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हि’तको रक्षा गर्नुपर्छ ।’जिनपिङको यो टिप्पणी वास्तविक नियन्त्रण रेखा (ए’लएसी) मा भारत र चीनबीच करिब २० दिनदेखि जा’री ग’तिरोधको पृष्ठभूमिमा आएको हो ।स्रोतः हिन्दुस्तान टाइम्स

Related Articles

Back to top button
Close