समाचार

पत्रकार पुडासैनी प्र*करणबारे पहिलो पटक भरतपुर महानगरपालिकाकी मेयर दाहालले मुख खोलिन्

काठमाडौं, ५ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्र*कर*णमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पहिलो पटक प्रतिक्रिया दिएकी छन् ।

सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र र आफूलाई जोडेर भ्रा*मक प्रचार गर्ने काम भएको भन्दै मेयर दाहालले आप*त्ति जनाएकी छिन् ।

सामाजिक सञ्जालको दुरु*पयोग गरेर कपो*कल्पित, मनग*ढन्ते अनगर्ल तथा भ्रा*मक विचारहरु सम्प्रषण गर्ने, अप*शब्द प्रयोग एवम् गा*लीग*लौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दु*खद भएको भन्दै दाहालले बिहीबार एक बिज्ञप्ति नै जारी गरेकी छन् ।

घ*टनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घ*टनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् ।

महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको बिज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Back to top button
Close