समाचार

भोली सार्वजनिक बिदा

जनकपुरधाम, ५ भदौ । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार प्रदेश २ ले सार्वजनिक बिदा दिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देशसहितको बिज्ञप्ति जारी गर्दै भोलि शुक्रवार आफ्नो प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।

बिज्ञप्ति हेर्नुहोस्-

Related Articles

Back to top button
Close