भिडियो

सी’माको स’मस्या लिएर रुदै आइन शृंखला खतिवडा, कर्णाली प्रदेशको बारेमा यस्तो भन्दै भावुक भइन् [ भिडियो सहित ]

काठमाडौँ / शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–’समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्। खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरे हुन्। हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन्।

मिस नेपाल श्रृंखला खतिवडाका विभिन्न सौखहरुमध्ये लेखन पनि एउटा हो । उनको अंग्रेजी र नेपाली दुवै भाषा मीठो छ । तर, श्रृंखलाको एउटा साहित्यिक लेखनीले भने धेरैलाई झु’क्याएको छ । उनले हालै इन्टाग्राममा एउटा भिडियो हाल्दै पोस्ट गरिन |

जसले सिमा स’मस्याको बारेमा बोल्दै यस्तो भनिन –

Related Articles

Back to top button
Close