समाचार

द’लित हुनुको पी’डा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान

प्रेम सुनार , बुटवल । प्रदेश ५ र आसपासका जिल्लामा दुई दिन यता यहाँका दलित समुदायका एक युवा र एक किशोरीले च’रम जातीय वि’भेदको ज्या’दती खेप्दै अ’कालमा ज्यान गु’माउनु परेको छ । प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा द’लित स’मुदायका एक युवा र एक किशोरीले अ’न्तरजातीय प्रेम सम्बन्धका कारण जा’तीय वि’भेदको ज्या’दतीको शि’कार हुनुपरेको हो ।रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी अङ्कारा पासीले बेहुली बनेकै दिन जा’तीय वि’भेदको ज्या’दती कै कारण झु’न्डिएको अवस्थामा मृ’त भेटिइन

उता कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले पनि जा’तीय वि’भेद र अ’न्तरजातीय प्रेम सम्वन्ध कै कारण भेरी नदीमा मृ’त फेला पर्नु परेको हो ।देव दहकी अ’ङ्घिरा पासीले स्थानीय २२ बर्षीय बि’रेन्द्र भर संग प्रेम सम्वन्ध राखेको र जेठ ९ गते उनीहरुलाई स्थानीयले संगै फे’ला पारेका थिए । त्यस पछि त्यस वडाका वडाध्यक्ष अमर बहादुर चौधरी लगायतका समाज सेवीले ति किशोरीलाई प्रेमी भर कै जि’म्मा लगाएर घर पठाएका थिए ।घरमा भित्रिए पछि भरकी आमाले लु’छ्ने कु’ट्ने कपडा च्या’ति दिने गरेको बताइन्छ ।

अन्ततः शनिवार सोही वडाको रो’हिणी खोलाको रुखमा ती किशोरी झु’न्डिएर मृ’त फेला परेको दे’वदह ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिए ।छोरीको ह’त्या गरि सु’नियोजित रुपमा रुखमा लगेर झु’ण्ड्याइएको दा’वी ती किशोरीका बाबु वलिराम पासीले गर्दै आएका छन् । यस घ’टना त्यस वडाका वडाध्यक्ष चौधरी कै क’मजोरीका कारण घ’टेको द’लित अधिकारकर्मीहरूको आरोप छ ।गत शनिवार साँझ प्रेमीकालाई बेहुली बनाएर घर भित्र्याउने सपना साँ’चेर जाजरकोटबाट रुकुम पश्चिमा हिडेँका नवराज बिकको त्यो सपना माया प्रेमका दु’श्मनहरुले च’कनाचुर पा’रिदिए ।

आज उनी ला’स बनेर अस्पतालको श’वगृहमा छन् । उनीसँग ज’न्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आईतबार साँझ भेरी नदि मै मृ’त फेला परेका छन् ।जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका २१ वर्षीय विकले रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की १७ वर्षीया अञ्जली मल्ल (नाम परिवर्तन ) सँग प्रेम सम्वन्ध थियो ।उनकी प्रेमीकाले घरदेखि तलको लिन आउनु भनेपछि आफुहरु नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आक्रमणबाट भा’गेर बाँ’च्न सफल महेश कार्कीले बताए ।

अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, ‘नवराज उमेरमा मेरो दाजु पर्छन । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम स’म्वनध छ भन्ने कुरा अ’लिअली मलाई पनि थाह थियो । शनिवार साँझ त्यही केटी लिन जाँदैछौं आउनु प¥यो भनेर बोलाएपछि हाम्रो टोलबाट ६ जना गयौं । त्यहाँ पुग्दा अरु १० जना जम्मा भइसकेका रहेछन् । त्यसपछि अरु तीन जना थपिए १९ जना भएर गयौं । सबैलाई दाई ( नवराज ) ले बेहुली लिन जानु प¥यो भन्दै हुनुहुन्थ्यो ।’केटीको घरमा नपुग्दैमाथि घरबाट आफूहरुमाथि ढुृ’ङ्घामुढा भएको सुनाए ।’

मैले ती युवतीको घर देखेको थिएन । उनलाई चि’नेको भने थिएँ । उनको घरदेखि तलबाट बाटोमा पुग्न साथ माथी घरबाट ए’क्कासी एउटी महिला चि’च्चाएको आवाज आयो । साला फेरी आए डु’महरु…फेरी आयो… तिमीहरुलाई आज मा’रेरै छा’ड्नु पर्छ भन्दै चि’च्याएपछि अरु दुई तिन जना मानिसहरु देखिए,’ उनले भने, ‘उनीहरुले माथी घरबाट ढुृ’ङ्घामुढा गर्न थाले पछि हामी भाग्यौँ । रात परिसकेको थियो । त्यस क्रममा पछाडि फर्केर हेर्दा गाउँ नै उ’ल्टिएर आएको देख्यौँ । दायाँ बायाँ लुक्ने भाग्ने ठाउँ थिएन ।

भेरी नदीतिर भाग्यौँ । १९ जना मध्ये भेरी नदीमा हा’म्फाल्ने ११ जना थियौं । ५ जना नदि त’र्न सफल भयौं । कार्कीका अनुसार नदीमा हाम फा’लेका ६ जना बे’पत्ता मध्ये दुई जनाको मृ’त्यु भइसकेको थियो । केही साथीहरुलाई गाउँलेहरुले कु’टेर प्रहरीमा बुझाए । नदीमा हा’म्फाल्दसम्म माथिबाट ढु’ङ्घा ब’र्साउँदै थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले आफू ती किशोरी र बाबु आमालाई नियन्त्रणमा लिई ब’यान लिइरहेको उनले बताए ।उनीहरु बीच प्रेम सम्बन्ध रहेको पाइएको र घ’टनाको अनुसन्धान भइरहेको बताए ।

उनका अनुसार यो समाचार तयार पार्ने बेला सम्म बेपत्ता ५ जना अझै फेला परेका छैनन ।मृ’तक बिकका प’रिवारजनका अनुसार गत पुस महिनामा रुकुममा आ’योजना गरिएको म’होत्सवले जु’राएको थियो त्यो जोडीको पहिलो भेट । त्यस अघि सम्म उनी हरुको सम्बन्ध के थियो भन्नेबारे परिवारजनलाई थाह छैन । भर्खर १६ पुगेर १७ मा लागेकी थिइन नवराजकी प्रेमीका । यसै वर्ष एसईई दिने तयारीमा छन् । प्रेम नवराजले कक्षा १२ उत्तिर्ण गरेर प्रहरी सेवा तर्फ प्रवेश गर्ने तयारी गर्दै थिए । नवराजकी दिदी सरिता बिकका अनुसार ति किशोरी परिवारलाई समेत आफुहरुको प्रेम सम्बन्धको ई’जहार खोल्ने गरि त्यसै रुकुम म’होत्सवमा आएको दिन नवराजको घरमा बस्न आएकी थिइन् ।

उनी त्यस बेला तीन दिन र दोश्रो पटक पनि आएर चार बसेर गएकी थिइन् । चैत्र महिनामा उनका भाइ पनि एक हप्ता बसेर गएका थिए ।’त्यतिबेला तिम्रो बाबु आमाले स्वी’कार गर्न सक्दैनन् भनेर हामीले स’म्झाएका हौं,’ दिदी सरिताले भनिन् ,’ केही हुन्न हाम्रो बुवा पनि मा’ओवादी हो । जा’तपातको कुरा गर्नु हुन्न । अहिले भर्खरै हामीले विवाह गर्दैनौं ८ वर्षपछि गर्ने हो भन्दै थिइन् ।’ति किशोरीका बाबुले भने आफूले जा’तीय कारणबाट उनीहरुको सम्वन्ध टु’टाउन नचाहेको बताए । उनले भने, ‘त्यसो होइन छोरीको उमेर भर्खर अहिले १७ वर्षको भयो ।

यसपाली एसईई दिने तयारीमा छ । त्यसैले मैले अहिले विवाह नगर भनेको हुँ ।”त्यसो त केहि दिन यता देखि ती दुई बिचको सम्वन्ध टा’ढिएका थियो । उससँग फोन ब्ल’क गरेर बसेकी छ । त्यसैले उसले बो’लाएर होईन आफै आएका हुन् । गाउँलेहरुलाई मेरी श्रीमतीले नबोलाएको भए यत्तिका जना जु’टेर आएकाहरुले हामीलाई नै मा’रेर फ’ल्थे त्यसैले गाउँले ल’गार्ने क्रममा आफै भेरी नदीमा हा’मफालेको हुन्,’ उनको यस्तो जि’किर थियो ।उनले बैशाख १७ गते पनि नवराज र उनका केही साथीहरु छोरी बसेको कोठामा आएर ढु’ङ्घा फा’लेको थाह पाएपछि प्रहरी बोलाएर पठाएको बताए ।

ती किशोरीकी आमाले पनि आफुहरुलाई मा’र्ने ड’रले गाउँले बो’लाएको बताइन् ।”छोरी र उनको सम्वन्ध पहिल्यै छु’टि सकेको उनको भनाइ थियो । ती किशोरीले पनि आफुले नबोलाएको दा’वी गरिन् । मैले बोलाएकी होइन उ आफै आएको हो । मेरा उससँग सम्वन्ध थियो । फागुन महिनामा म उसको घरमा बस्न गएकी पनि हुँ । म सरी भन्छु । हो केहि समयसम्म म उसँग नजिक थिएँ तर पछि मन परेन र छा’डेकी हुँ,’ उनले भनिन ।मृ’तक नवराज बिककी आमाले आफूले पनि ती किशोरीलाई घरमा आउँदा निकै सम्झाएको बताइन् ।

‘तिमीहरु ठकुरी ठूला जा’तका हामी द’लितसँग विवाह गर्न राम्रो हुन्न भन्दा पनि दुबैले मानेन । म अस्ति शनिवार घर भएको भए मैले जानै दिँदैन थिएँ । पहिला गयो र प्रहरीलाई बु’झाए फेरी त्यस्तै गर्लान् भनेर मैले रो’क्ने थिएँ । त्यो केटीले लिन बोलाएकी छ जाऊँ भने छ र साथीहरु लगेर गए छ । त्यो केटीको घर नपुग्दै मेरो छोरालाई गाउँलेहरुले घेर्दै कु’ट्दै गरेर भेरी नदीमा फा’ले छन्,’ नवराजकी आमाले भनिन् । उनले केही दिनअघि मात्र घरमा नवराज र ती किशोरी बीच फोनमा कुरा भएको सुनाइन् ।’मेरो बाबु आमाले अन्तै बिहे गराइदिन लागेका छन् ।

पेटमा छ भन्दै थिई । यताबाट छोराले मेरो बच्चा मलाई चा’हिन्छ । अरु मलाई केही चाहिँदैन भन्दै थियो,’ उनले भनिन् ।नवराजकी दिदी सरिताले पनि भाइ नवराज र उनकी प्रेमीकाले फोन र च्याट गरिरहने बताईन् । मृ’तकका बाबु मुनलाल बिकले छोरालाई ह’त्या गरेरै भेरी नदीमा फा’लेको आरोप लगाए ।’एउटा मात्र छोरा थियो । प्रहरीमा भ’र्ती हुन थालेको थियो । हामी गरिब द’लित हौं । उनीहरु ठकुरी त्यो केटीसँग सम्वन्ध राख्न छा’ड भनेकै हौं । तर मा’नेर अहिले ज्या’नै हा’ली दिए,’ बाबु मु’मलालले भने ।मृतकका फुपाजु भरत बिकले पनि नवराजलाई ह’त्या गरेरै भेरी नदीमा फा’लेका हुन सक्ने आशंका द’र्साए ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयबाटै मु’द्दा द’र्ता गराउने सहमति नभएसम्म आफूहरुले श’व नबुझ्ने मृ’तककी दिदी सरिता बिक बताउँछिन् । राष्ट्रिय द’लित साझ ने’टवर्क नेपालको केन्द्रीय कार्यालयले घ’टना नि’न्दनीय भएको र ग’म्भीर छा’नविन गरि दो’षी उ’पर क’डाभन्दा क’डा का’रबाहीको मा’ग गरेको छ ।

Related Articles

Back to top button
Close