समाचार

दुलही लिन गएको छोराले न त घरमा दुलही ल्याए, न त आफू नै फर्किए

जाजरकोट र रुकुम पश्चिम — जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । क’थित द’लित स’मुदायका नवराज र ठकुरी स’मुदायकी ती युवतीको ‘जा’त’ नमिले पनि उनीहरु विवाह ब’न्धनमा बाँ’धिन चाहन्थे । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन चौरजहारी गए ।तर, नवराजले न त घरमा दुलही ल्याए, न त आफू नै घर फर्किए ।

केटीतिरका मान्छेहरुको आ’क्रमणमा परेर उनको ज्यान गुम्यो । उनलाई साथ दिनको लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरको पनि मृ’त्यु भयो । अन्य तीनजना सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बे’पत्ता छन् ।‘हाम्रो जा’तभात मिल्दैन, पहिले पनि तिमी लिन जाँदा उनीहरुले अ’पहेलना गरेका थिए । न’ल्याऊ बाबु भनेर सम्झाएकै थियौं,’ सोमबार नवराजकी आमा उर्मिलाले भनिन्, ‘भनेको मानेन, अहिले यो अवस्था देख्नुपर्‍यो ।’ माथिल्लो जा’तकी छोरीलाई बु’हारीको रुपमा घरमा भि’त्र्याउँदा अ’पहेलित हुन डरले त्यसो नगर्न सम्झाउने गरेको उनले बताइन् ।

आफ्नी प्रेमिकालाई विवाह ब’न्धनमा बाँ’ध्ने नवराजको यो दोस्रो प्रयास थियो । केही महिनाअघि पनि विवाह गर्न खोज्दा चौरजहारी इलाका प्रहरी कार्यालयको रो’हबरमा उमेर पुगेपछि विवाह गर्ने गरी छु’टाइएको थियो । आमा उर्मिलाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराज पनि युवतीको घरमा जानेआउने गर्थे । यद्यपि, युवतीका आमाबुवा दुईबीचको प्रेम सम्बन्ध टु’टाउन चाहन्थे । पटकपटक नवराजलाई चे’तावनी पनि दिएका थिए ।नवराज आफ्ना साथीहरुलाई साथमा लिएर शनिबार राति युवतीको गाउँ सोती पुगेका थिए ।

एक्लै जाँदा ख’तरा हुने भएकोले १८ जना साथीलाई आफूसँगै लगेको उनीसँगै गएका सुदीप खड्काले बताए । नवराजको टो’ली सोती पुग्ने बित्तिकै युवतीका आमाबुवाले गाउँलेलाई बो’लाएर अ’न्धाधुन्ध आ’क्रमण गर्न लगाएको उनीसँगै गएका खड्काको भनाइ छ ।घ’टनामा परेर उनी पनि घा’इते छन् ।‘हामी केटीको घर पुग्न नपाउँदै उनकी आमाले डु’म किन आयो, अ’स्तिको चो’टले यसलाई पुगेनछ, आज यो डु’मको टो’लीलाई मा’र्नै पर्छ भन्दै कराउन थालिन्,’ उनले भने, ‘त्यसपछि त अरु मान्छे आएर हामीलाई ल’खेट्न थालिहाले ।’

केटीको आमाले गा’लीगलौज गर्ने बित्तिकै आफूहरु फर्किन थालेको, तर ५०/६० जनाको स’मूहले ढुं’गामुढा गरेको उनले बताए ।गाउँलेको स’मूहले करिब आधा घण्टासम्म ढुं’गामुढा गर्दै ल’खेटेका थिए । उनीहरुले नवराजलाई ढुंगाले हा’नेर मा’रेपछि भेरी नदीमा फ्याँ’केका उनीसँगै गएका अर्का युवा सरोज भँडेलले बताए । आफूहरुले नदीमा हा’मफाले पनि ढुंगामुढा गर्न न’छाडेको उनको भनाइ छ । ‘हामीमाथि आ’क्रमण भइरहँदा प्रहरी पुगे पनि प्रहरीले कुनै ए’क्सन लिएन,’ उनले भने, ‘उल्टै उनीहरुलाई सहयोग गरेर आफ्नो बाटो लाग्यो ।’

नवराजले केटी लिन जाँदा घरपरिवारलाई जानकारी भने गराएका थिएनन् । उनी ‘काफल खान जान्छु’ भन्दै घरबाट निस्केका आमा उर्मिलाले बताइन् । उनका अनुसार यसअघि पनि युवतीका परिवारले ‘डु’म’ भन्दै दुईपटक कु’टपिट गरेका थिए । ‘तेस्रोपटक त मेरा छोराको ज्या’नै लिए,’ उनले भनिन्, ‘दुलही लिन गएको छोरा ला’स बनेर आयो ।’मृ’तकका परिवारले सोही वडाका वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा बीरबहादुर मल्ललगायतले ल’खेटीलखेटी मा’रेको आरोप लगाएका छन् । मृ’तक युवाको श’व जाजरकोट जिल्ला प्रहरी कार्यालयमा रहेको छ ।

घ’टनालाई ढा’कछोप गर्न खोजिएको भन्दै आफन्तले श’वको पो’ष्टमार्टम गर्न दिएका छैनन् । उनीहरुले घ’टनामा सं’लग्नमाथि कि’टानी जा’हेरी पनि दिएका छैनन् ।जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले रुकुम पश्चिमको प्रहरीसँग स’मन्वय गरी घ’टनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार रुकुम प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घ’टनामा सं’लग्न अन्यको खो’जी भइरहेको डीएसपी श्रेष्ठले बताए ।

सोतीका स्थानीय प्रकाश मल्लले लकडाउनको क्रममा ठूलो संख्यामा युवाहरु गाउँमा आएकोले पनि यो घ’टना भएको बताए । उनका अनुसार यसअघि पनि लकडाउनको समयमा नवराजको स’मूह दुईपटक गाउँमा आएको थियो । ‘गाउँलेले ल’खेट्दै लगेपछि उनी हरुमध्ये केहीले भेरीमा हा’मफालेका हुन्,’ उनले भने, ‘केही पुल त’रेर गएका थिए ।’अधिकारकर्मी पार्वती बिकले यो घ’टना जा’तीय वि’भेदको नि’र्मम न’मुना भएको बताइन् । अनेक ब’हाना बनाएर घ’टनालाई जतातिर मो’डे पनि जा’तभात नमिल्दा भएको कु’टपिटले नवराज र उनका साथी मा’रिएका उनले बताइन् ।

‘जा’तभातकै कारण भौतिक आ’क्रमण गरेर ज्या’न लिने ह’र्कत अ’क्षम्य अ’पराध हो,’ उनले भनिन्, ‘यसमा सं’लग्न जो’कोहीलाई क’डा का’रबाही गरिनुपर्छ ।’ उनले द’वाव र प्र’भावमा नपरी घ’टनाको निश्पक्ष छा’नबिन गरिनुपर्ने बताइन् ।घ’टनामा परेर मृ’त्यु भएका ३ जनाको श’ब भेटिएको छ । नवराज र टीकाराम सुनारको श’व आइतबार र गणेश बुढा मगरको श’व सोमबार भेटिएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उनीहरुको खो’जी गरिरहेको छ ।

तीनैजनाको श’व भेरी नदी किनारको ध’ल्ला भन्ने स्थानमा भेटिएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायाले बताए । कार्यालयले उनको ने’तृत्वमा घ’टना अनुसन्धान समिति बनाएको छ । घ’टनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भडेल, आशिष विकलगायत १२ जना घा’इते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सा’मान्य उपचारपछि घर फर्केका छन् ।नवराज नेपाल प्रहरीको सिपाहीमा छनोट भएका थिए ।तर, लकडाउनका कारण ता’लिममा भने सहभागी हुन पाएका थिएनन् ।कान्तिपुर

Related Articles

Back to top button
Close