भिडियो

ओलीले देखाएको उग्रराष्ट्रवादले नेपाल र इण्डीयाको सम्बन्धलाई बवार्द पार्यो – डा. दीक्षित ( भिडियो)

काठमाडौं। नागरिक समाजका अगुवा डा सुन्दरमणी दिक्षितले प्रधानमन्त्री केपी ओलीले उग्रराष्ट्रवाद देखाए नेपाल र इण्डीयाको सम्बन्धलाई बवा’र्द पारेको आरोप लगाएका छन् । ओलीले इण्डीयालाई चिड्याउँने काम गरेको भन्दै दिक्षितले यो पाराले नक्सा जारी गर्दैमा भुमि फिर्ता हुन नसक्ने बताए।

ओटीभी नेपालसँग कुराकानी गर्दै डा दिक्षितले लिपुलेक देखी लिम्पियाधुरा सम्मको भु भाग नेपालकै भएपनि अहिले सम्म किन त्यत्तिकै छोडेको भन्दै प्रश्न गरे । प्रधानमन्त्री अोलीले नक्सा जारी गर्नु राम्रो काम भएपनि संसदमा सम्बोधन गर्दा इण्डीयालाई अप’मान गरको दिक्षितको आरोप छ। इण्डीयाको कोरोना चिनको भन्दा कडा रहेछ भन्नु र इण्डीयाको स्वस्तीक चिन्ह बारे ओलीले संसदमा होच्याएर बोलेका छन् यसको मुल्य अब हामी नेपालीलाई धेरै नै महंगो पर्छ अहिले हामीसँग हरेक इण्डीयन रि’साएका छन् दिक्षितले भने।

यी लगायतका कुरा डा दिक्षितले यसरी खुलाएका छन् हेर्नुस् भिडियो:

Related Articles

Back to top button
Close