Thursday, April 2

कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु, पुरै गाउँ त्रसित

March 25, 2020 6107

काठमाडौ, चैत १२ – कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । लामो समयदेखि मुटु रोगले पिरलिएका उनि केहि समय पहिला भारतको हैदराबादबाट नेपाल फर्किएका थिए । फर्किए पछि मृतक हिजो मात्रै क्वारेन्टाइनमा राखिएको थियो । कलेजोमा पानी जमेका उनको अस्पताल ल्याउनुअघि नै मृत्यु भई सकेको थियो ।

तर उनको कोरोनाका कारण मृत्यु भए नभएको भने पुष्टि भएको छैन् । स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र उनको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको हो अथवा अन्य कारणले भन्ने पुष्टि हुने चिकित्सकहरुको भनाई छ।

Loading...

प्रतिकृया दिनुहोस्