Tuesday, February 18

बानेश्वरबाट १८ बर्षे युवती हराइन्, दिदीले गरिन् खोजी दिन आग्रह (शेयर गरेर सहयोग गरौं)

January 13, 2020 418

काठमाडाैको नयाँ बानेश्वरबाट एक युवती हराएकी छिन् । बा‍ँके कोहलपुर घर भइ हाल काठमाडाै‌ बस्दै आएकी १८ बर्षिय सविना मल्ल यही पौष २७ गतेदेखि हराइरहेकी हुन् । उनी काठमाडाैमा उनकी दिदी निमिशा शाही ठकुरी सँग बस्दै आएकी थिइन् ।

घरमा दिदीसँग सामान्य विवाद भएपछि उनी दिदी अफिस गएको समयमा घर बाहिर गएको निमिशाले बताइन् । फूपुकाे घर(बानेश्वर) जाने भनेर गएकी थिइन् तर न फूपुको घर पुगिन् न त कोही आफन्तकोमा नै । प्रहरीलाई पनि खोजी कार्यमा सहयोगका लागि भनेकी छु निमिशाले बताइन् । यो फाेटोमा भएकी सविनालाई तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकीमा वा निमिशा शाही ठकुरी (९८४५३०४४९८)सम्पर्क गरि सहयोग गरि दिनुहुनको लागि हार्दिक अनुरोध छ ।

Loading...

प्रतिकृया दिनुहोस्