अन्तर्राष्ट्रिय समाचार

भारतलाई ठुलो ध’क्का : दुनियाँकै मन जितेका बरिष्ठ डाक्टर पाण्डेको को’रोनाबाट मृ’त्यु, श्रीमतीपनि पोजेटिभ !

काठमाडौं । विश्वभर म’हामारी बनेको को’रोना भा’इरस (कोभिड–१९) ले दुनियाँकै मन जितेको विश्वप्रख्यात भारत दिल्लीका वरिष्ठ डाक्टर जितेन्द्र नाथ पाण्डेको ज्या’न लिएको छ । उनको शनिबार को’रोना भा’इरसको सं’क्रमणको कारण मृ’त्यु भयो । समाचार एजेन्सी पीटीआईका अनुसार ७९ वर्षीय जितेन्द्र नाथ पाण्डे दिल्लीको एम्सको पल्मोनोलजी विभागका निर्देशक र प्रख्यात डाक्टर थिए ।

एम्सका निर्देशक डा. रणदीप गुलेरियाले बताए अनुसार डा. पाण्डे र उनकी श्रीमतीको को’रोना टेस्ट मंगलवार पाजेटिभ आएको थियो । उनमा सं’क्रमणका हल्का लक्षणहरू देखिएका थिए । लक्षण देखिएपछि उनले घरमा एक्लै बस्ने निर्णय गरे । डा. गुलेरियाले भने, ‘विद्या र विनय सँगै बस्न सक्छन ।

डा. पाण्डे यसको एक उदाहरण थिए । उनी एमिसबीएसको विद्यार्थीको रूपमा एम्समा आएर मेडिसिन विभागको अध्यक्षको रूपमा सेवानिवृत्त भए ।’ उनको मृ’त्युले दिल्लीलाई ठुलो ध’क्का लागेको बताइएको छ ।

Related Articles

Back to top button
Close