समाचार

नेपालमा आज आईतबार एकैदिन थपिए १९ जना कोरोना संक्रमित

काठमाण्डौँ । नेपालमा आज आईतबार एकै दिन १९ कोरोना संंक्रमित थपिएका छ्न । यससँगै नेपालमा कुल कोरोना सक्रमितको संख्या ६०३ पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकाश देवकोटाले जानकारी दिनुभयो ।
ने

आज झापा १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृ त्यु भएको छ।

Related Articles

Back to top button
Close