Thursday, April 2

नेपालमै बन्यो कोरोना भाईरसको औषधी? म नेपालीहरुलाई बचाउन कोरोना भाईरसको औषधी फ्रिमा दिन्छु(भिडियो)

March 19, 2020 8882

यतिबेला विश्व कोरोना भाईरसबाट आतंकित भईरहेको छ । एकपछि अर्को देशमा यसले संकटकालको स्थीति श्रृजना गरी रहेको छ । नेपालमा पनि सरकारले भाईरस बिरुद्ध लड्न तयारी थालेको छ भने सम्पूर्ण सार्वजनिक स्थलहरु बन्द गरेको छ ।

चीनबाट शुरु भएको कोरोना भाईरस यतिबेला विश्वभर फैलिएको छ । जसको खोप पनि तयार हुन सकिरहेको छैन् । तर, यसैबीच नेपालमा भने एक बाबाले आफुले शास्त्र अनुसार कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । अखिर बाबाले भने झै के उनले कोरोना बिरुद्धको औषधी तयार पारेका हुन त् ? थप भिडियोमा हेर्नुहोस्

Loading...

प्रतिकृया दिनुहोस्