Sunday, April 5

मानवता हराएको ठाउँ, एकजना महिलालाई छिमेकी महिलाले कु’टीकु’टी ह’त्या (भिडियो हेर्नुस्)

March 19, 2020 216

भक्तपुर । भक्तपुरमा एक महिला केही दिन अघि मात्र भाडामा बस्न आएकी थिइन् । उनको एक छोरा वाहेक परिवारको अरु सदस्य भएको छिमेकीलाई थाहा छैन । छोराको नाम अनिष राई र महिलाको नाम विमला राई हो । उनको छोरा दाईसंग पेन्टिगंका काम गर्न वाहिर थिए ।

दाईको घरमै बस्ने उनको योजना थियो, तर दाईलाई फोन गरेर कसैले छोरालाई तत्काल पठाइदिनु भनेपछि उनी घर आए । तर घर आउँदा उनको आमाको निधन भइसकेको थियो । स्थानियका अनुसार केही छिमेकीहरु महिलाहरुले कु ट पि ट गरेर ह त्या गरेको बताएका छन् ।

आफुलाई आमाले पनि दुई दिन पहिला फोन गरेर छिमेकी महिलाको घरमा कुकुरले मासु खाइदिएको बहानामा छिमेकी महिलाले कु ट पि ट गरे भनेर फोन गरेकी थिइन् । तर त्यसको भोलीपल्ट निधन भयो । अघिल्लो दिन पनि स्थानिय महिलाहरुले उनलाई बाँ धेर राखेको पनि आफुले थाहा पाएको बताए ।

घ ट ना भएको थाहा पाएपछि पुगेका युट्युवरहरुले प्रश्न सोधेर र्याखर्याख्ती पार्दा उनी बोल्नै सकेनन् । जसले मेरो आमालाई यस्तो गरे उनीहरुलाई सजाय दिनुपर्छ, उनले भने, बाहिरवाट चुक्कुल लागेको छ भित्र मेरो आमा मृ त हुनुहुनछ । यो घ टना को निष्पक्ष छानविन हुनुपर्छ । उनले सानैमा उनको बुवाले पनि छोडेर गएको बताएका छन् ।

करिब ५ जना स्थानिय महिला मिलेर एक जना करिब ३५ वर्षकी महिलाको ज्यान लिएको घ ट ना भक्तपुरमा सार्वजनिक भएको छ । घ ट ना मा संलग्न भएको अभियोगमा प्रहरीले केही महिलालाई प क्रा उ गरेका छन् । एक जना महिलाले केही महिलाले कु ट पि ट गरेको पनि देखेको भिडियोमा बताएकी छन् । एक जनालाई किन यतिका धेरै महिला मिलेर कु टे को भनेर आफुले सोध्दा यसले मुख छोड्यो भनेर जवाफ दिएको पनि ति महिलाले बताएकी छन् । मृ त हुनुभन्दा अगाडी आफुले घा उमा तेल पनि लगाइदिएको बताए ।

पहिला कु ट पि ट भइसकेपछि उनले ति पी डित महिलालाई तानेर आफ्नो घरमा लगेको र तेल लगाइदिएको बताइन् । फेरी आफु सिलिण्डर लिन पसलमा गएको बेलामा उनलाई फेरी उनी माथि कु ट पि ट भएको ति महिलाले बताएकी छन् । भक्तपुरको मनोहरा नजिकैको सुकुम्बासी बस्तीमा भएको यो घ ट ना ले अहिले मानवताको पराकाष्ट नाघेको देख्न सकिन्छ । पाँच जना महिला मिलेर उनलाई पानीको पाइपले पि टेको भिडियो देख्न सकिन्छ ।

Loading...

प्रतिकृया दिनुहोस्