Friday, February 28

सुजतामाथी भिम रावल गर्जिए: नेपालकै काखमा बसेर कालप्नी भारतको भन्ने सुजता राष्ट्रघाती हो

January 13, 2020 228

नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावल सरकारको कामकारबाहीको कटुक आलोचक हुन् । उनले कालापानी भारतलाई लिजमा दिनुपर्छ भन्ने सुजाता कोइरालाको पछिल्लो अभिव्यक्तिलाई रा ष्ट्रघाती भनेका छन् ।

रावलसँग गरेको विशेष कुराकानीका क्रममा उनले यसो भनेका हुन । आफ्नो देशको भू–भाग विदेशीलाई लिजमा दिने कुरा जसले भनेको भएपनि त्यो रा ष्ट्रघाती कुरा हो । हिजो शासकहरुले पनि यस्तै कुरा गर्ने गरेकाले भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको हो ।

त्यस्तै उहाँले कालापानीको ठाउँमा भारतले अरु ठाउँको जमिन दिएपनि हुन्छ भन्नुभएको छ नि ? भन्ने प्रश्नको जबाफ दिँदै रावलले भने, उहाँकै सभापति शेरबहादुरजी प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको थियो । त्यसमको सट्टामा वर्दियामा जग्गा दिने । भनेको त्यो त दिएको छैन ।

अहिले लिम्पियाधुरादेखि सुस्तासम्मका त्यत्रो क्षेत्रफलको भूभाग छोडेर भारतले हामीलाई अर्को ठाउँमा जग्गा दिन्छ । यस्ता का ल्पनिक र भ्र म सिर्जना गर्ने विचारहरु नै राष्ट्रघाती अभिव्यक्ति हुन् ।

तपाइँको बिचारमा सुजताले यस्तो भन्नू ठिक होला कि नहोला । त्यसैमाथी भिम रावलको यस्तो तर्क पनि हजुरहरुलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन नभुल्नु होला । सक्दो सियर गर्नुहोला ।

Loading...

प्रतिकृया दिनुहोस्