Thursday, April 2

रविले डाक्टर रुनालाई सोधे के नेपालमा कोʼरोना नआʼएकै होकी सरकारले सुचना लुʼकायो ? हेर्नुहोस् (भिडियो सहित)

March 19, 2020 12091

काठमाडौँ, चैत ५ । नेपालमा कोरोना नफैलनुमा मानिसहरुका आ आफ्ना तर्कहरु छन् । कतिपयले पशुपतिनाथको देशमा कोरोना नआउने तर्क गरेका छन् त कतिपयले नेपालमा कोरोना आइसकेको तर सरकारले सुचना लुकाएको आरोप लगाएका छन् ।

सुरुवाती चरणमा एकजना निको भएर घर फर्किएको सरकारले जनाएको छ ।

कोरोना भाइरसका कारण निधन हुनेको संख्या सात हजार ९ सय ६५ पुगेका बेला नेपालमा पनि विश्व् स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्यूसी अर्थात क्वालिटी कन्ट्रोलबाट नै कोरोनाको परिक्षण गरिएको छ ।

यसैबिच कोरोनाको नेपालमा पछिल्लो अवस्था कस्तो छ भन्ने विषयमा रवि लामिछानेले यो बिषयलाई आफ्नो कार्यक्रम सिधाकुरा जनतासँग उठान गरेका छन्। रवीले डाक्टर रुनालाई सोधे के नेपालमा कोʼरोना नआएकै होकी सरकारले सुचना लुकायो ? भनि प्रश्न गरेका छन्।

भिडियो हेर्नुहोस्…

Loading...

प्रतिकृया दिनुहोस्