समाचार

अब देखि नेपाल ‘१० करोडभन्दा बढी घु’स लिनेलाई १४ वर्षसम्मको कै’द स’जाय’!

काठमाडौं । १० करोडभन्दा बढी घु’स लिनेलाई १४ वर्षसम्मको कै’द स’जाय हुने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जु’टेको छ । शुक्रबार भ्र’ष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी घु’स लिनेलाई १० देखि १४ वर्षसम्म कै’द स’जाय हुने विषयमा सहमति जुटेको हो । समितिका सभापति परशुराम मेघी गुरुङले घु’स लिएको रकम ज’फत हुने र सोही बराबरको ज’रिवाना गर्ने विषयमा पनि सहमति जुटेको बताए । १ करोड देखि १० करोड सम्म घु’स लिने व्यक्तिलाई ८ देखि १० वर्षसम्म कै’द हुने प्रावधानमा पनि सहमति जुटेको छ ।

यसअघि १ करोडभन्दा बढी जतिसुकै रकम घु’स लिएपनि आठ देखि १० वर्षसम्म कै’द र घु’स (रि’सवत) लिएको रकम ज’फत हुने प्रावधान थियो । १ करोडसम्म घु’स लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कै’द हुने प्रावधान थपिएको छ । ‘५० हजार रुपैयाँसम्म घु’स लिएमा १ देखि ६ महिना कै’द, ५० हजार देखि १ लाखसम्म घु’स लिएमा ६ महिनादेखि १ वर्ष कै’द, १ देख ५ लाखसम्म घु’स लिएमा २ देखि २ वर्ष कै’द, ५ देखि २५ लाखसम्म घु’स लिएमा २ देखि ४ वर्षसम्म कै’द हुने विषयमा सहमति जुटेको छ’, सभापति गुरुङले भने, ‘२५ लाख देखि ५० लाखसम्म घु’स लिनेलाई ४ देखि ६ वर्ष ‘द, ५० देखि १ करोड घु’स लिएमा ४ देखि ८ वर्षसम्म कै’द, १ करोडदेखि १० करोडसम्म घु’स लिएमा ८ देखि १० वर्षसम्म ‘कै’द र १० करोडभन्दा बढी रकम घु’स लिएमा १० देखि १४ वर्ष सम्म कै’द हुने र घु’स लिएको रकम ज’फत गरी सोही अनुसारको ज’रिवाना गर्ने विषयमा सहमति जुटेको छ ।’

दफावार छलफलमा सांसद रामनारायण बिँडारीले घु’स लिएको प्रमाणित भएमा अ’भियुक्तको मात्रै नभएर सपरिवारको सम्पत्ति ज’फत हुने व्यवस्था गर्न सके भ्र’ष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताए । सांसद प्रमिला कुमारीले जति ठूलो रकम घु’स लियो त्यति नै बढी कै’द स’जाय हुने व्यवस्था गर्नुपर्ने बताइन् । अर्बौ रुपैयाँ घो’टाला गर्नेलाई कम्तिमा पनि २० वर्ष कै’द स’जाय हुनुपर्ने उनले बताइन् ।

नेपाल अन्तर्राष्ट्रिय भ्र’ष्टाचार वि’रुद्धको महासन्धिको पक्ष राष्ट्र भएकाले सरकारी, नीजि क्षेत्र तथा राजनीतिक क्षेत्रमा हुने भ’ष्टाचार नियन्त्रणलाई व्यवस्थित गर्न पनि ऐन संशोधन थालिएको उनले बताइन् । ऐन संशोधनपछि सरकारी सेवाका क्षेत्र तथा नीजि क्षेत्र र राजनीतिक क्षेत्रमा कुन तहसम्म जान सकिन्छ भन्ने विषयको टुङ्गो लाग्ने उनले बताइन् ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Related Articles

Back to top button
Close