भिडियो

मनिषा पनि हाम्रै हुन् , लिपुलेक पनि हाम्रै हो : राजेश हमाल (भिडियो सहित)

काठमाडौं / महानायक राजेश हमालले पनि यो बिषयमा आफ्नो अभिव्यक्ति सार्बजनिक गरेका छन् । राजेशले भनेका छन्, मनिषा पनि हाम्रै हुन् । लिपुलेक पनि हाम्रै हो । दुबै माया उतिकै छ । देशको माया त सबैलाई लाग्छनी ।

आफ्नो सामाजिक सञ्जालमा सिमा विवाद वारे आफ्नो अभिव्यक्ति प्रस्तुत गर्दै महानायक हमालले लिपुलेक, लिम्पुयाधुरा र कालापानी क्षेत्रमा भारतले विवाद निकाल्नु दिवासप्न भएको बताएका छन् । राजनीतिक र सरकारी पक्षबाट आफ्नो जमिन फिर्तागर्ने गरि विवाद टुङ्ग्याउनुपर्ने समेत बताएका छन् ।

महानायक हमालले अग्रेजीमा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रलाई नेपालको प्राकृतिक आधार भएको बताउँदै भारतलाई अग्रेजीमा विवादवारे अभिव्यक्ति दिएका छन् ।

उनले तीन देशको आपसी सहकार्य र सहयोगी भावनालाई अघि सानुपर्ने र नेपालको जमिन माथी अतिक्रमन नगर्न पनि भनेका छन् ।

Related Articles

Back to top button
Close