भिडियो

सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि खुशी हुँदै ज्ञानेन्द्र शाहले सुझाब दिदै खोले यस्तो रहस्य(भिडियो हेर्नुहोस)

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको भन्दै सरकारको प्रशंसा गरेका छन् । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि प्रतिक्रया दिँदै पूर्वराजा शाहले सरकारको खुलेरै प्रशंसा गरेका हुन् । उनले नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको भन्दै ट्वीट मार्फत सरकारलाई सुझाव समेत दिएका छन् ।

उनले नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको भन्दै ट्वीट मार्फत सरकारलाई सुझाव समेत दिएका छन् । सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेको छ । भारतले केही दिनअघि नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थियो । भारतको उक्त कदमको नेपाल तीव्र विरोध भएको थियो । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close