Tuesday, February 18

रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका तनहुँ र पाँचथरका २ नेपालीको मृ’त्यु !

January 13, 2020 466

काठमाडौं , दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक जना नेपालीको मृ’त्यु भएको छ । प्राप्त जानकारीअनुससार तनहुँ घर भएका नरबहादुर राणाको फोरक्लिफ्ट दु’र्घटनामा परी मृ’त्यु भएको हो ।कोरियाको छुङ्छङबोक्दो छुङ्जुमा १२ जनवरीको बिहान करिब १० बजेतिर फोरक्लिफ्ट दु’र्घटना भएको थियो । उक्त घ’टनाबारे त्यहाँस्थित नपाली दुतावासमा जानकारी गराइसकेको बताइएको छ । यस घ’टनाबारे थप अपडेट आउन बाँकी छ । त्यस्तै रोजगारीको शिलशिलामा कोरियामा कार्यरत पाँचथरका एक युवकले आ’त्मह’त्या गरेका छन।

विवेक राई नाम गरेका उनी बिगत साढे दुई बर्ष अगाडी देखी ईपिएस भिषामा कोरियामा कार्यरत थिए |छल्लाबोक्दो छङ्गुप सि मा रहेको फेदुल नोङ्जाङ नामक बंगुर फा’र्ममा कार्यरत उनी नोङ्जाङ भित्रै डो’री लगाएर झु’न्डीए’को अबस्थामा बिहान मृ’त फे’ला परेका थिए। कम्पनीमा संगै काम गर्ने नेपाली साथी डम्बर थाम्सुहाङले बताएअनुसार संगै खाना खाएर सुतेको उनी राती बाहिर नि’स्कीएको आफुले थाहा नपाएको साथै बिहान हेर्दा साथी नभएपछी खोज्दैजाँदा कम्पनीकै भित्र भ’र्याङ्ग हा’लेर झु’न्डीएको फेला पारेको बताए।

साथी झु’न्डीएको देख्नासाथ आफ्नो साहुलाई फोन गरेर जानकारी गराएर साहु आईसके प’श्चात प्रहरीमा खबर गरेको बताएका छन। घ’टनास्थलमा प्रहरी पुगीसके पछी मृ’त शरिरलाई नि’कालेर पो’स्टमार्टमको लागी लगिएको बताए। अबिबाहित मृ’तक राईको घर पाँचथर भएको बताईएको छ ।घ’टनाको मुख्य कारण के हो भन्ने बारेमा विस्तृत जानाकारी नआईसकेको र यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ। घ’टनाको बारेमा कोरियामै रहेका मृ’तकका सोल्टीलाई खबर गरिसकिएको जानाकारी प्राप्त भएको छ।

Loading...

प्रतिकृया दिनुहोस्