- Banner news
अमेरिकी डलरसहित धेरै देशको मुद्राको भाउ बढ्यो, हेर्नुहोस कुन देशको कति ?
काठमाडौँ । आज असार २ गते अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ९४ पैसा पुगेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ ७३ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर १…
Read More » - Banner news
बहराइन दिनारसहित केही देशका मुद्राको भाउ बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?
काठमाडौँ, जेठ २६- आज सोमबार बहराइन दिनारसहित केही देशका मुद्राको भाउ बढेको छ । त्यस्तै अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २४ पैसा पुगेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ ५६ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर…
Read More »