समाचार

भारतसँगको सी’मा वि’वाद बारे आयो खुशीको खबर

काठमाडौ । भारतसँगको सीमा वि’वादलाई लिएर नेपाल–भारतबीच उच्चस्तरिय वार्ता हुने बताइएको छ । नेपालको तर्फबाट पुर्व प्रधानमन्त्रीसहितको टोली भारत जाने चर्चा सुरु भएको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नदिएपछि पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण अन्यौलमा परेको छ ।

भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । केही समय अघि भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी पनि आएपछि नेपालमा चर्को वि’रोध भइरहेको छ । त्यसबाट उत्पन्न परिस्थितिका विषय छलफल गर्न नेता नेपाल सरकारको विशेष दूतका रुपमा दिल्ली जाने बताइएको थियो ।

अहिले पनि भेटघाटका लागि दुवै देशका परराष्ट्रमन्त्रालय मार्फत समन्वय भइरहेको जानकारी दिइएको छ । नेपाल–भारत सी’मा स’मस्यामा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री ओलीले कार्त्तिक २३ गते सर्वदलिय बैठक बोलाउनु भएको थियो । बैठकमा सी’मा वि’वादलाई कु’टनी’तिक तवरले हल गरिनुपर्ने नेताहरुले सुझावका आधारमा सरकार अगाडी बढेको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Loading...

Related Articles

Back to top button
Close