रोचक

यति धेरै फाइदै फाइदा : मोटो भएर हैरान हुनुहुन्छ ? त्यसो भए खानुहोस डल्ले खुर्सानी

काठमाडौँ, तपाई हाम्रै घरमा पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थका लागी अचुक औषधी हो । यसको नियमित सेबनल मोटोपन घटाउन सहयोग गर्छ ।डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।त्यस्तै नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनु सहयोग पुर्याउछ ।विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। यसले पिसाबको बिरामीलाई फाइदा पुर्याउनुका साथै थकाइ पनि मेटाउँछ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ । ओयसनेपालको सहयोगमा :

Small red and green chilli peppers
Loading...

Related Articles

Back to top button
Close