भिडियो

शिशिर भण्डारीको नयाँ गीतको ट्रिजर आयो । नायिका अशिष्मा नकर्मीसँग छमछमी नाचे (भिडियो हेर्नुस)

बिवाहपछि नेपाली नायिकाहरु फिल्म र कला क्षेत्रबाट पलायन भैरहेको समयमा नायिका अशिष्मा नकर्मी भने बिवाहपछि पनि म्युजिक भिडियोहरुमा व्यस्त छिन् । केहि समय अगाडि बिवाह बन्नमा बाँधिएकी अशिष्मा अभिनित नयाँ म्युकि भिडियो बेईमानी पाराले गीतको टिजर युट्युबबाट आएको छ । गीतमा उनीसँगै चर्चित कलाकार तथा समाजसेवी शिशिर भण्डारीको पनि अभिनय रहेको छ ।

मेख खड्का र रेखा पौडेलको आवाज रहेको गीत शुद्ध नेपाली परिवेशमा तयार भएको छ । गोबिन्द उपाध्यायको शव्द रहेको गीतमा रामजी लामिछानेको नृत्य रहेको छ । गीतको टिजरलाई दर्शकहरुले रुचाएका छन्े र गीतको प्रतिक्षामा रहेको बताएका छन् । पुरा गीत शिशिर भण्डारीकै युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट यहि मँसिर २० गते शुक्रबार दिउँसो २ बजे रिलिज हुँदैछ । भिडियो हेर्नुस

Loading...

Related Articles

Back to top button
Close